सोमबार १० आश्विन २०७९

काठमाडौँ / विभिन्न किसिमको पोषक तत्वले भरिपूर्ण मेवाको से’वन विभिन्न किसिमको रोगहरूबाट आराम दिन निकै फाइदाजनक हुन्छ । यसमा भिटामिन सी को भण्डार हुन्छ । यसलाई काँचो वा पाकेको दुवै किसिमको रूपमा खान सकिन्छ ।

कोलेस्ट्रोल कम गर्न, वजन घटाउन, इम्युनिटी र आँखाको रोशनी बढाउनमा यो निकै उपयोगी हुन्छ । मेवाको से’व’नले क्या’न्सर, हाइपरटेन्शन, ब्ल’ड भेसेल डि’स’अर्डरबाट सुरक्षा मिल्छ तर एक अध्ययनमा यो कुरा पनि पत्ता लागेको छ कि मेवाको अत्य’धिक से’वनले कि’ड्नीमा पत्थ’रीको स’मस्या उत्पन्न हुनसक्छ । मेवामा अधिक मात्रामा पाईने भिटामिन सी यसको लागि जिम्मेवार हुन्छ । यस्ता छन् मेवा खानुका फाईदाहरु:-

क) नियमित मेवा खाने गर्नाले र`गतमा को’लेस्ट्रोल धेरै भएकाकाहरूलाई राम्रो फाइदा हुन्छ । मेवामा धेरै फाइबर पाइने भएकाले यसले र`गतको कोलेस्ट्रोलको मात्रा घटाउन सहयोग गर्छ । मेवामा भएको इन्जाइमले कोलस्ट्रोलको अक्सिडाइजेसनबाट रोक्छ, जसबाट हृ`द“या`घा`त हुने स’म्भावना क’म हुन्छ ।

ख) मेवा मात्रै होइन, मेवाभित्र रहेको बियाँ पनि स्वास्थ्यका लागि निकै फलदायी मानिन्छ । यसमा जीवाणु प्रतिरोधी गुण हुने भएकाले यसको नियमित सेवनले शरीरमा ए’न्टि’बायोटिकको काम गर्ने भएकाले शरीरमा हुने विभिन्न सं’क्र’मणबाट बचाउँछ । यस्तै, मेवाको बियाँलाई मसिनो बताएर घा’उमा लगाउँदा घा’उमा थप सं’क्र’मण हुन दिँदैन र घा’उ छिट्टै निको हुन्छ ।

ग) मेवामा प्रशस्त मात्रामा भिटामिन बी पाइन्छ, जसले गर्दा रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्नुका साथै आँखाको दृष्टि, छाला र श्वासप्रश्वासका लागि राम्रो मानिन्छ । भिटामिन एको कमी ग’र्भ’वती महिलाका लागि ख’त’रापूर्ण हुने भएकाले नियमित रूपमा ग’र्भ’वतीले मेवा खानु फाइदाजनक मानिन्छ ।

घ) मेवामा प्रशस्त मात्रामा फोलिक ए“ सिड तथा भिटामिन बी पाइने गर्छ । ग’र्भ’वती महिलाले नियमित रूपमा मेवा खाने गर्नाले यसमा पाइने फोलिक ए“ सिडले आमाको पेटमा बच्चाको वृद्धि र विकास राम्रोसँग हुने तथा अ’पां’ग बच्चा जन्मने स’म्भा’वना धेरै कम हुन्छ ।

ङ) नियमित रूपमा मेवा खाने गर्नाले कले’जोको समस्या भएकाहरूका लागि राम्रो हुन्छ । अझै ज’ण्डि’सको समस्या भएकाहरूका लागि नियमित रूपमा मेवा खानु राम्रो मानिन्छ । मेवाले कले’जोलाई स्वस्थ राख्नुका साथै छालालाई पनि सुन्दर तथा स्वस्थ राख्न राम्रो मानिन्छ ।

च) मेवामा प्रशस्त मात्रामा भिटामिन ए पाइने भएकाले यसको नियमित से’व’नले आँखा तेजिलो बनाउँछ साथै यसले र`गतलाई सफा पनि बनाउँछ । छ) मेवाको जुस खानाले म`ल`द्वारको सं’क्र’मण हटाउन सहयोग गर्छ। यस्तै, नियमित मेवा खानाले आर्थराइटिस, ओस्टियोपोरोसिस भएका बिरामीलाई यो लाभदायी मानिन्छ । यसमा क्या’न्सरसँग ल’ड्ने क्षमता पनि हुन्छ ।

५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया