सोमबार १५ जेठ २०८०

धर्ममा आस्था राख्ने हि’न्दुहरुले शास्त्रीय नियम का’नुनलाई उलंघन गर्न क’दा’पी सक्दैनन् । जीवनमा सुख शान्ती र आनन्द प्राप्ती गर्नको लागि शास्त्रले थुप्रै खालका नियमहरु सिकाएको हुन्छ । जसको पालना गर्दा मान्छे जीवनमा सधै खुसी र सुखी हुन्छ ।

हि’न्दु धर्मसँग जोडिएका केही यस्ता परम्परा वा काम छन्, ती कुरा ध्यान दिदा भगवानको कृपा प्राप्त हुने विश्वास गरिन्छ । ती कामको प्र’भा’वले गर्दा कहिलै दुख वा पी’डाको सा’म’ना गर्नु नपर्ने विश्वास गरिन्छ । घरमा धन धान्यको कुनै पनि क’मी नहुने धार्मीक विश्वास छ ।

गीतामा उल्लेख गरिएको ग’रु’ड पुराणको सं’क्षिप्त नियममा पनि मानव जीवनमा अति आवश्यक पर्ने नियमहरु सिकाएको हुन्छ । त्यस्तै गरुड पुराणमा उल्लेख गरिएको चार काम जुन अ’पू’रो छोड्दा जीवनमा भो’ग्नु पर्ने समस्याको बारेमा बताइएको छ। हेरौँ के के हुन् त ती कामहरु :

ऋण चुक्ता :- यदि तपाईले कहि कतै बाट ऋण लिनुभएको छ भने त्यो पैसा जसरी भएपनि तिर्नु पर्ने हुन्छ । यदि तपाईले ल्याएको ऋण तिनै नसक्दा व्याजको कारण जीवनमा थप समस्या उत्पन्न हुन्छ । यदि आफन्तसँग लिएको उधारो वा ऋण चुक्ता गर्न सकेन् भने आफन्तसँगको सम्बन्धमा दरार उत्पन्न हुन्छ।

बिरामीको उपचार :- यदि कुनै रो’गको बिरामी उपचार गर्न जान्छ भने त्यस्तो ब्यक्तिको उपचारको लागि आवश्यक परामर्शबाट जरैदेखि निर्मूल पार्न सक्नुपर्छ । जुन व्यत्ति, उपचारबाट पुर्ण स्वस्थ बन्न सक्दैन् त्यस्तो ब्यक्तिलाई उक्त समस्याले पटक पटक स’ता’उन सक्छ । त्यस कारण जुनसुकै रो’ग भएपनि बिरामीको उपचार गर्दा पुर्ण रुपमा नि’र्मू’ल पार्ने गरेर मात्र उपचार गर्नुपर्दछ ।

आ’गो निभाउनु :- कुनै ठाउँमा आ’गो लागेको छ भने त्यसलाई पुर्ण रुपमा भिजाएर मात्र छोड्पर्छ यदि कतै सानो आ’गोको झि’ल्का मात्रै बाँकी रह्यो भने त्यो सानो आ’गोको झि’ल्कोले नै ठूलो रुप लिन्छ र धेरै ध’न’जनको क्ष’ति गर्छ।

श’त्रु’ता :- यदि कोही मानिसले तपाईलाई बारम्बार दु’ख दिन्छ भने त्यसलाई कुनै न कुनै उपाय ल’गाएर भएपनि एक अर्काको रि’सलाई साम्य बनाउन सक्नुपर्छ । कि त त्यो मानिसलाई आफ्नो मित्र बनाउनैपर्छ । यदि त्यसो गर्न सकिएन भने आफ्नो सफलतामा उन सधै बा’धा बनेर आउने गर्छ ।

(तुलसीलाई शक्ति स्वरुपा मानिने गरिन्छ । जुन घरमा तुलसीको पुजा हरेक दिन हुने गर्दछ, उसको घरमा केही कुराको कमी नहुने विश्वास गरिन्छ । तुलसी रोप्दा घरमा प्रवेश गर्ने हावा पनि अमृत समान हुने गर्दछ । जुन व्यक्तिले बिहान चाडै उठेर तुलसीलाई जल चढाउछ, उसमाथि सधै विष्णु भगवानको कृपा रहने विश्वास गरिन्छ। त्यसैले तुलसीको सधैँ पूजा गर्नु राम्रो मानिन्छ ।)

२४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया