शुक्रबार १९ जेठ २०८०

काठमाडौं / पछिल्लो ६ महिनामा खाडी मुलुकमा मात्र ५३ हजार ५४ नेपाली भिजिट भिसामा गएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) लगायत खाडी मुलुकमा भिजिट भिसामा गएका तीमध्ये अधिकांश फर्किएका छैनन् ।

अध्यागमन विभागको तथ्याङ्क अनुसार गत फागुन २७ देखि भदौ १० गतेसम्म सबैभन्दा बढी खाडी मुलुक दुबईमा ३९ हजार ६३० जना भिजिट भिसामा गएका छन् । यसैगरी कतार एक हजार ३८६ जना, साउदी अरब एक हजार ८१, ओमन ७९६, कुवेत ५२८ र बहराइन ३०४ जना भिजिट भिसा गएकामध्ये अधिकांश फि’र्ता भएका छैनन् ।

आकर्षक रोजगारीको प्र’लो’भनमा विभिन्न गि’रो’हले भिजिट भिसामा यु’व’तीलाई खाडी मुलुक पुर्याई अ’ल’पत्र तथा ब’न्ध’क बनाएको पाइएपछि मा’नव बे’च’बिखनमा पर्ने गरेपछि नेपाल सरकारले भिजिट भिसामा रो’क लगाएको थियो ।

पछिल्लो समय भिजिट भिसामा दुबई जान लागेका ११४ जना युवती र १०३ जना युवकका कागजपत्र न’क्क’ली पाइएपछि प्रहरीले विमानस्थलबाट फि’र्ता गरेको थियो । यस घ’ट’नाले फेरि खाडी मुलुकमा भिजिट भिसाको आवरणमा मा’नव त’स्क’री भएको आ’श’ङ्का गरिएको छ । यो खबर गो’र’खापत्र दै’निकमा प्र’का’शित छ ।

२११ पटक हेरिएको

तपाईको प्रतिक्रिया