शुक्रबार १९ जेठ २०८०

काठमाडौं / नि’ल’म्बित सांसद अफताब आलम रौतहट क्षेत्र नं २ बाट सिफारिस भएका छन् । इटा भ’ट्टामा मा’न्छेलाई जिउँदै ज’ला’एको आ’रोप लागेका उनी अहिले थु’नामा रहेका छन् ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पनि नेपाली कांग्रेसको तर्फबाट सोही क्षेत्रमा पनि विजयी भएका आलमलाई रौतहटको क्षेत्रीय कमिटीले पुनः प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस गरेको हो ।

उनी’वि’रुद्ध वि.सं. २०६४ चैत २७ गते शेख इद्रिसको घरमा ब’म वि’स्फो’ट गराएको आ’रोप छ । सो घ’ट’नामा त्रिलोक प्रताप सिंह र ओसी अख्तरको मृ’त्यु भएको थियो । घा’इतेहरुलाई भने जि’उँ’दै ज’लाएको आ’रोप उनीमाथि लागेको छ ।

यो पनि :- निलम्बित प्रधानन्यायाधीश जबराको ब’यान आज पनि जारी : काठमाडौँ / निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बया’न आज पनि जारी रहेको छ । प्रतिनिधिसभाको म’हा’अभियोग सिफारिस समितिमा हिजो बयान नसकिएपछि आज पनि सुरु भएको हो ।

प्रतिनिधिसभाले गत साउन १५ गते जबरा’विरुद्धको महा’अभियोग प्रस्तावलाई समितिमा पठाउने निर्णय गरेको थियो । साे समितिको यही भदौ ८ गते बसेको बैठकले उहाँलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो ।

हिजो बुधबार मात्र जबरालाई समितिले बोलाएर बयान लिने क्रम थालेको हो । बुधबार जबरालाई सोधिएका प्रश्नहरुको आक्रो उनक्रो’शपूर्ण जवाफ दिएका थिए, भने अभियोगमाथि तथ्यमा प्रवेश गरिएन । हिजो विषय मात्र प्रवेश भएकोले र प्रश्न पनि धेरै भएकोले बयान आजका लागि समेत जारी राखिएको हो ।

बयानका लागि ४३ प्रश्न तय गरिएको छ । पहिलो दिनमा चार मात्र प्रश्नमाथि छलफल भएको छ । नि’लम्बित प्रधा’नन्यायाधीश राणाले आफू दो’षी नभएको तर सबैले आफूमाथि एक पक्षीयरुपमा आ’रो’प लगाएको बयान दिनुभएको छ । छ महिनाभन्दा बढीदेखि नि’लम्बनको अवस्थामा रहेका जबराको म’हा’अभियोग प्रमाणित हुने वा नहुने विषयले तीन महिनामै निश्कर्ष आउनुपर्ने भए पनि लामो समयपछि समितिमा छलफल प्रारम्भ भएको हाे ।

जबरा’वि’रूद्ध नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले म’हा’अभियोग पुष्टि गर्न ३४ बुँदे पत्र समितिलाई बुझाएको थियोे । उक्त पत्रमा महा’अ’भियोग लगाउने आधार र कारणसमेत समेटिएको छ । हिजोको बैठकमा अरुको टिप्प’णी गर्नमै समय बिताएका जबराले आज भने आफूमाथि लागेका आ’रोपबारे तथ्य प्रमाणसहित ख’ण्डन गरेको बताइएको छ ।

सत्तारुढ गठबन्धनले गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदकाे हस्ताक्षरसहित प्रधानन्यायाधीश जबरा’वि’रुद्ध म’हा’अभियोग प्रस्ताव संसदमा द’र्ता गराएकाे थियाे । सो प्रस्तावमा उनीमाथि राणाले मन्त्रिपरिषद र संवैधानिक नियुक्तिमा भागबण्डा खोजेको, कार्यकारीसँग सौ’दाबाजी गरेको, आर्थिक राजनीतिक मु’द्दामा बेञ्च सेटिंग गरेको लगायत विभिन्न आ’रोप लगाइएको थियो ।

२२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया