
काठमाडौं / बुद्धनगरको एक निर्माणधीन घरको छैठौं त’लाबाट ख’से’र दुई ज’नाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा १४ वर्षीय अनिकेत रोष र १४ वर्षीया कृतिका जैसवाल रहेको प्रहरीले जनाएको छ । उनीहरु पाठशाला स्कुलमा कक्षा ९ मा अध्ययनरत रहेको प्रहरीको भनाइ छ ।
काठमाडौं महानगरपालिका-१० स्थित निर्माणधीन घरबाट उनीहरुले एकसाथ हा’म फा’ले’को प्र’हरीको प्रारम्भिक अनुस’न्धानले देखएको छ । साँझ ५:४४ बजे निर्माणधीन घरबाट हा’म फा’लेका उनीहरुलाई त’त्का’लै सिभिल अस्पताल पुर्याइएको थियो ।
अस्पतालमा पुर्याएपछि उपचारको क्रममा दुवै जनाको मृ’त्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अनिकेत भारत विहार घर भई हालः पेप्सीकोला बस्दै आएका थिए भने कृतिका घट्टेकुलोका स्थायी बासिन्दा रहेका थिए ।
यो पनि :- झापाको बाह्रदर्शीमा हात्तीको आ’क्रमणबाट बृ’द्धको मृ’त्यु :
झापा / झापाको बाह्रदर्शी गाउँपालिकामा जं’गली हात्तीको आ’क्र’मणमा परी एक बृ:द्धको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा बाह्रदर्शी १ बस्ने ८० वर्षीय देबिबहादुर अधिकारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी बसन्त पाठकले जानकारी दिए ।
सोमबार बिहान १० बजे मनकामना सामुदायिक वनबाट आएको हात्तीले अधिकारीलाई आ’क्र’मण गरेको थियो । आ’क्र’मणबाट स’ख्त घा’इ’ते अधिकारीलाई उ’प’चारको लागि घोपा धरान तर्फ लगिएकोमा बा’टैमा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्