शुक्रबार १९ जेठ २०८०

रौतहट / रौतहटको एउटै गाउँमा आज बिहान च’ट्याङ लागेर एकै पटक तीन महिलाको ज्या’न ग’ए’को छ । जिल्लाको मध्यभाग गरुडा नगरपालिका- ३ मलाहिटोल गाउँ छेउमा खेतमा काम गर्ने क्रममा बिहान ७ बजे च’ट्याङ लागेर तीन ज’नाको मृ’त्यु भएको हो ।

च’ट्याङ लागेर मृ’त्यु हुनेहरुमा मलाही गाउँकै ३९ बर्षिया सुदनिया देवि, ७० बर्षिया जगिया कुमारी र १८ बर्षिया मनिषा कुमारी रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी वरुण सिंहले बताएका छन ।

मृ’त’क मध्ये सुदनिया र जगिया एउटै परिवारको रहेको डिएसपी सिंहले जानकारी दिएका छन् । च’ट्याङ लागेर एउटै गाउँको एकैपटक तिनजनाको मृ’त्यु हुँदा सिंगो मलाही गाउँ शो’क’मग्न भएको छ । खेतमा काम गर्ने क्रममा च’ट्याङ लाग्दा संगै रहेकी बर्ष ४० कि सैलिदेवी सामान्य घा’इ’ते तथा एक दर्जन बढी महिला च’ट्याङबाट प्र’भा’वित भएको प्र’हरीले जनाएको छ ।

यसैबीच गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी प्रसाद कलवारले च’ट्याङ लागेर मृ’त्यु भएकाको परिवारलाई कि’रि’या खर्च बापत त’त्का’ल २५ हजार र घा’ई’ते भएकाको उ’प’चारमा लाग्ने सम्पुर्ण खर्च नगरपालिकाले बे’हो’र्ने घो’ष’णा गरेका छन् ।

नगर प्रमुख कलवारलले घ’ट’नास्थलमा पुगेर पि’डि’त परिवारलाई भेटि वि’पद् व्य’व’स्थापन समिति लगायत अन्य नि’कायहरुसँग कुरा गरे थप रा’ह’तको लागि त’त्का’लै गर्ने प्र’ति’वद्धता व्यक्त गरेका थिए । उनले अस्पतालमा पुगि घा’इ’तेको अवस्था बारे जानकारी लिदैँ घा’इ’तेको उ’प’चारमा कुनै कमी कमजोरी नगर्न नि’र्दे’शन दिएका छन् । अनमोल कार्की / न्यू’ज 24 नेपाल बाट ।

११८ पटक हेरिएको

तपाईको प्रतिक्रिया