
काठमाडौं / स’र्वोच्च अ’दा’लतले काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शा’ह’विरूद्ध दा’यर भएको अ’दालतको अ’व’हेलना मु’द्दामा ७ दिनभित्र लिखित जवाफ पे’श गर्न आ’देश दिएको छ ।
अधिवक्ता दिपकराज जोशीले बा’ले’नविरूद्ध स’र्वो’च्च अ’दा’लतमा दा’यर गरेको रि’टको सोमबार सु’नुवाइ गर्दै स’र्वो’च्च अ’दा’लतका न्या’याधीश हरिकृष्ण कार्कीको इ’ज’लासले बालेनसँग ७ दिने लिखित जवाफ मा’गेको हो ।
आ’देशमा भनिएको छ, ‘नि’वे’दकको मा’ग बमोजिम अ’दा’लतको अ’व’हेलनामा स’जा’य किन नहुनुपर्ने हो ? सो आधार कारणसहित यो आ’देश प्राप्त भएको मितिले बाटाका म्यादबाहेक सातदिनभित्र आफैं वा आफ्नो का’नु’न बमोजिमको प्रतिनिधिमार्फत् लिखित जवाफ पेश गर्नु ।’
केही समयअघि काठमाडौं महानगरले नर्भिक अस्पतालले भाडामा लिएको सार्वजनिक जग्गा ह’टा’उन मेयर शाह आफै फिल्डमा उ’त्रि’एका थिए । तर, नर्भिकले उ’ल्टै म’हा’नगरविरुद्ध अ’दा’लतमा मु’द्दा हालेपछि त’त्का’ल ती संरचना न’ह’टाउन अ’दा’लतले आ’देश दिएको थियो ।
स’र्वाे’च्चको उक्त आ’देशपछि मेयर बालेनले सामाजिक सञ्जालमार्फत नक्सा पासको काम अ’दा’लतलाई दिनुपर्ने स्टाटस लेखेका थिए । मेयर बालेनले लेखेको त्यहिँ स्टाटसलाई लिएर अ’दा’लतको अ’व’हेलना भएको जोशीको त’र्क थियो ।