सोमबार १० आश्विन २०७९

धेरैको घरमा एकै तरिकाले चिया बनाइन्छ । पानी, दुध, चीनी, चियापत्ती हालेर उमालिन्छ । केही मसला हाल्नुछ भने उम्लिएको केही समयपछि हालिन्छ र एकछिन पुन: उमालिन्छ । तर यो विधीलाई ग’ल’त मानिन्छ । त्यसो भए चिया बनाउने सही तरिका के हो । दिनमा कति कप चिया पिउने वा खाली पेटमा चिया पि’उ’नु हुन्छ, हुँदैन भन्नेबारे यहाँ जानकारी दिइएको छ ।

चिया बनाउने सही तरिका: एउटा भाँडोमा पानी लिनुहोस् । त्यसलाई उमाल्नुहोस् । पानीलाई आधा मिनेटभन्दा बढी नउमाल्नुहोस् । त्यसपछि एउटा सुख्खा भाँडामा चियापत्ती हाल्नुहोस् र त्यसमाथि तातो पानी खन्याउनुहोस् । ५–६ मिनेटका लागि भाँडो छो’प्नुहोस् । त्यसपछि एउटा कपमा छानेर हाल्नुहोस् ।

अब स्वाद अनुसार दुध र चीनी हाल्नुहोस् । एक कप चिया बनाउनका लागि आधा चम्चा चियापत्ती ठिक्क हुन्छ । चियापत्ती, दुध र चीनीलाई सँगै हालेर उमाल्नु चिया बनाउने सही तरिका होइन । यसो गर्दा चियाको सबै फाइदा न’ष्ट हुन्छ । यसरी चिया बनाउँदा चीया वा कफी स्ट्रङ्ग हुन्छ र यो थप क’डा हुन्छ । त्यसकारण यस्तो चिया पि’उनुको कुनै फाइदा छैन ।

कहिले पिउने चिया ? हुन त चिया जहिले पनि पि’उन सक्नुहुन्छ तर बेड टी अर्थात्, उठ्ने बित्तिकै चिया पि’उनबाट ब’च्नुहोस् । वास्तवमा, राती सुत्दा र आराम गर्दा आन्द्रा फ्रेश हुन्छ त्यसकारण बिहान उठ्ने बित्तिकै चिया पि’उनु सही हुँदैन । अबेर रा’ती चिया पि’उँदा निन्द्रा न’ला’ग्ने स’म’स्या पनि हुनसक्छ ।

चियासँग के खाने ? जसलाई ए’सि’डिटीको स’म’स्या छ उनीहरुले कहिले पनि चियामात्रै खानुहुँदैन । उनीहरुले चियासँग थोरै बिस्कुट वा पाउरोटी खानुपर्छ । यस्तै, ग्रीन टी हर्बल ड्रिं’क हो त्यसकारण यसलाई खाली पेट खाँदा राम्रो हुन्छ । योसँग केही नखाँदा यो लाभकारी हुन्छ ।

एक दिनमा कति चिया पि’उने ? मानिसहरु दिनमा ५–१० कपसम्म चिया पि’उने गर्छन् तर जे कुरा पनि अ’त्य’धिक भयो भने यसले फाइदाको साटो हा’नी गर्ने गर्छ । दुध वा चीनीबिनाको हर्बल चिया हो भने जतिपटक पनि पि’उँदा भयो तर दुध चिया दिनमा ३ कपभन्दा बढी पि’उनु हुँदैन ।

तात्तातो चिया पि’उनु कति सही ? चिसो मौसम वा पानी पर्दा मानिसहरु तात्तातो चियाको मा’ग गर्छन् । कहिलेकाँही ता’त्तातो चिया पि’उँदा मुखसमेत पो’ल्छ जबकी चियालाई कपमा राखेको २–३ मिनेटपछि मात्र पिउनुपर्छ ।

५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया