बिहिबार १८ जेठ २०८०

काठमाडाैँ / ‘महानगरको सूचनालाई अनुसरण गर्दै अन्डरग्राउन्ड पार्किङको मर्मत निर्माण कार्य हुँदैछ ।’ राजधानीमा रहेको एक निजी पसल सञ्चालकले आफ्नो मूलढोकामा टाँसेको सूचनामा उल्लेख भएको व्यहोरा हो यो ।

यही सूचनाको तस्बिर शुक्रबार समाजिक सञ्जालमा भाइरल बन्यो । यही तस्बिरलाई फेसबुकमा पोस्ट गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले लेखिहाले, ‘चाहेको यत्ति हो कि जे जुन प्रयोजनका लागि बनेको छ, त्यही रूपमा प्रयोग होस् ।

यो कुरालाई पहिलेदेखि नै व्यवहारिक रूपमा प्रयोग गर्नुभएकाहरूप्रति महानगर आभारी छ ।’ महानगरको अहिलेको अभियानलाई साथ दिने सबैलाई धन्यवाद दिँदै बालेनले नि’य’मको पालना गरिदिन र महानगर व्यवस्थित बनाउन सबैलाई आ’ग्र’ह गरेका छन् ।

महानगरको अभियान र आग्रहले सकारात्मक संकेत देखाएको छ । यसको एउटा उदाहरण शुक्रबार त्रिपुरेश्वरमा देखियो । यहाँस्थित राहदानी विभागमा जाँदा जोरपाटीका सुमन घिमिरेले बाइक राख्ने ठाउँको अ’भा’वमा पटकपटक थुप्रै दुः’ख बे’हो’रे ।

सोही ठाउँमा यसअघि व्यवस्थित रुपमा सवारी पार्किङको व्यवस्था नहुँदा कार्यालयछेउमै बाइक अड्याउँदा कतिपटक त बाइक ढ’ले’को र एकपटक ट्राफिक ज’रि’वानासमेत तिरेको उनको अनुभव छ । अबका दिनहरुमा भने त्यो स’म’स्याबाट मु’क्त भइने उनले विश्वास लिएका छन् ।

तर शुक्रबार भने घिमिरे निकै खुसी देखिन्थे । ‘आज पनि बाइक पार्किङमा स’म’स्या भो’गियो,’ उनले भने, ‘अबदेखि चाहिँ यो स’म’स्याबाट मु’क्ति मिल्ने मैंले विश्वास लिएको छु ।’ याे खबर आ’जको नागरिक दै’निकमा छा’पि’एको छ ।

३८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया