शुक्रबार १९ जेठ २०८०

एजेन्सी / नेपालको तातो ठाउँमा पाउने एउटा फल हो एभोकार्डो । धेरै पछिमात्र खेती शुरु गरिएकाले नेपालमा यसको प्रयोगको प्रचलन त्यति धेरै देखिँदैन । तर पछिल्लो समय यो फलको उपभोग गर्ने चलन भने बढ्दै गएको पाइन्छ ।

यो फल पाचनप्रणालीदेखि लिएर डि’प्रेसन र क्या’न्सरका रो’गीलाई समेत फाइदाकर मानिन्छ । यो फलमा विभिन्न २० थरीका भिटामिन तथा खनिज पाइन्छ । एभोकार्डोले मोटोपन, मधुमेह, मु’टुको रो’ग घटाउन पनि सहयोग गर्छ । यस फल खाँदा स्वास्थ्यलाई निम्न फाइदाहरु हुन्छन् :-

पोषिलो फल: एभोकार्डोमा भिटामिन र खनिज तत्व पर्याप्त मात्रामा पाइन्छ । एभोकार्डौको भित्री र बाहिरी भाग दुवै प्रयोग गर्न सकिन्छ । एउटा एभोकार्डौमा ६४ क्यालोरी हुन्छ । जसमा ६ ग्राम चिल्लो, ३.४ ग्राम कार्बोहाइड्रेट, एक ग्रामभन्दा कम चिनी र ३ ग्राम फाइवर हुन्छ । एभोकार्डोमा भिटामिन ‘सी, ई, के, बी’ पाइन्छ। राइवोप्लाविन, नियासिन, फोलेट, पयान्टोथेनिक एसिड, म्याग्नेसियम र पोटासियम पनि यो फलमा पाइन्छ ।

बिटाक्यारोटिन र ओमेगा–३ चिल्लो एसिड पनि यसमा पाइन्छ । एभोकार्डो पूर्ण रुपमा स्वास्थ्यवर्धक मानिन्छ । यसले र’ग’तमा ग्लुकोजको मात्रा नि’य’न्त्रण गर्न मद्दत गर्छ । एउटा एभोकार्डोमा २५ मिलिग्राम चिल्लो हुन्छ । यसलाई बेटा–सिस्टेरोल भनिन्छ । यसमा रहेको चिल्लो पदार्थ स्वस्थवर्धक मानिन्छ । एभोकार्डो नियमित खाएमा र’ग’तमा भएको को’ल’स्ट्रोललाई सन्तुलन राख्न सहयोग पुग्छ ।

दृष्टि क्षमता बढाउँछ: एभोकार्डोमा लुटिन र जियाक्जाथिन गरी दुई रसायन पाइन्छ । यी रसायनले आँखाको कोषमा एन्टिअक्सिडेन्टविरुद्ध सुरक्षा प्रदान गर्छन । यी रसायनले आँखाका कोषिकालाई न’ष्ट हुनबाट ब’चा’उँछन् र अल्टाभाइलेट प्रकाश प्रदान गर्छन् ।

घुँडा दु’ख्ने रो’गबाट बचाउँछ: एभोकार्डोमा पाइने भिटामिन ‘के’ हड्डी स्वास्थ्यका लागि अतिलाभदायी मानिन्छ । दैनिक रुपले आधा एभोकार्डो खाने हो भने पनि शरीरलाई २५ प्रतिशत भिटामिन ‘के’ प्राप्त हुन्छ ।

क्या’न्स’रबाट बच्न सकिन्छ: पर्याप्त मात्रामा यो फलको प्रयोगले आन्द्रा, पेट, प्याङ्क्रियाज र पा’ठे’घरको मुखको क्या’न्स’रबाट ब’च्न सकिन्छ भन्ने दा’बी गरिएको छ । अनुसनधानकर्ता कुरामा विश्वास गर्छन् कि यसमा रहेको ‘फोलेट’ तत्वले अ’ना’वश्यक सेल बढ्न दिंदैन । क्या’न्स’र लाग्न नदिन र क्या’न्स’र लागिसकेपछि पनि उपचारमा यो फल सहयोगी मानिन्छ । केही अनुसन्धानकर्ताका अनुसार यसमा रहेको फिटोकेमिकलले बढ्न लागेका क्यान्सरका कोषलाई रोक्छ ।

ग’र्भ’पतन रोक्छ: आमाको दूध खाने र गर्भमा रहेका शिशुका लागि फोलेट अनिवार्य पर्छ । एभोकार्डो नियमित सेवन गरेमा पोषणको कमीले हुने ग’र्भ’पतन हुँदैन । एमसी गिल विश्वविद्यालयले गरेको अनुसन्धानअनुसार ३० प्रतिशत ग’र्भ’पतन गर्भावस्थामा हुने फोलेटको कमीले हुन्छ ।

डि’प्रे’सनको जो’खि’म कम गर्छ: यो फलमा उच्च मात्रामा रहेको फोलेट तत्वले डि’प्रे’सन हुनबाट बचाउन सक्छ । किनकि फोलेटले होमोसिस्टाइन उत्पादन गरी म’स्ति’ष्कमा पठाउँछ । यसले म’स्ति’ष्कमा हुने सेरोटोनिनी, डोपामिन र नोरेनिफाइन प्र’भा’वित गर्छ। जसले थ’का’न, निद्रा र मुडलाई नि’य’न्त्रणमा राख्छ ।

पाचन प्रक्रियामा सहयोगी: एभोकार्डोमा पर्याप्त मात्रामा फाइवर, क्रिमजस्ता तत्व पाइन्छन् । फाइवरयुक्त खानाले क’ब्जि’यत हुन दिँदैन र पाचनप्रणाली चुस्त बनाउँछ । पाचन प्रणाली राम्रो हुँदा आन्द्राको क्या’न्स’र हुने जो’खि’म कम हुन्छ ।

शरीरबाट वि’का’र हटाउँछ: एभोकार्डो नियमित सेवन गर्दा प्राकृतिक रुपमै शरीरमा भएको वि’कार नि’र्म’लीकरण गर्छ । यसको सेवनले शरीरमा रहेको दू’षि’त रसायन दिसा या पिसावको माध्यमबाट बाहिर निस्कन्छ । बाथको उपचार: यसमा पाइने ‘स्याप्नोनिन्स’ ले गठियाबाथको उपचारको काम गर्छ। यसको नियमित सेवनले गठियाबाथको कारण हुने दु’खा’इ पनि कम गर्छ ।

१८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया