शनिबार ३० आश्विन २०७८

एटलान्टा(रासस–एएफपी)/ अमेरिकाको जोर्जिया राज्यका विभिन्न तीन वटा मसाज केन्द्रमा भएका आ क्र म णमा क’म्तीमा आठ ज’नाको ज्या न ग ए को छ । प्रह’रीका अनुसार मा रि ने हरुमा धेरैजसो एसियाली मुलका महिलाहरु रहेका छन् ।

प्रहरीले तीन वटा मसाज केन्द्रमा भएको आ क्र म णमा संलग्न रहेको आशं’कामा एक २१ वर्षीय श्वेत जातिका पुरुषलाई प’क्राउ गरेको छ । जोर्जिया राज्यमा केही समयदेखि एसियाली मुलका अमेरिकी नागरिक र उनीहरुले सञ्चालन गरेका व्यवसायमाथि शृंख’लाबद्ध आ क्र म ण हुन थालेका छन् ।

चार जनाको जोर्जियाको राजधानी एटलान्टाको बाहिरी इलाका आर्कवर्थ नजिक योङ एसियन मसाजमा ह’ त्या भएको प्रह’रीले जनाएको छ । उक्त घ ट नामा मा रि ए का हरुमा दुई जना एसियाली महिला, एक जना श्वेत महिला र एक जना श्वेत पुरुष रहेका छन् भने एक जना हिस्पानिक समुदायका व्यक्ति घा इ ते भएका छन् ।

एटलान्टा प्र’हरी विभागले उत्तरपूर्वी एटलान्टाका दुई वटा व्यवसाय – गोल्ड मसाज स्पा र अरोमा थेरापी स्पा– मा आ क्र म ण भएको र त्यहाँ चार जना महिला मा रि ए को जनाएको छ । प्रहरीले मा रि ने चारै जना एसियाली मुलका महिलाहरु भएको बताएको छ ।

प्रह’रीले उक्त तीनवटै आ क्र म णमा रोबर्ट आरोन लोङ संल’ग्न रहेको आशंका गरेको छ । एटलान्टा प्र’हरी प्रवक्ता सर्जेन्ट जोन चाफले प्राप्त प्रमाणहरुले उक्त तीनवटै आ क्र म णमा चिरोकी काउन्टी निवासी रोबर्ट आरोन मुख्य आशं’कित व्यक्ति रहेको भेटिएको बताउनुभयो । उहाँले प क्रा उ परेका व्यक्ति हाल प्रह’री हि रा स तमा रहेको जानकारी दिनुभयो ।

प्रह’रीले आरोनलाई एटलान्टाबाट करिब २४० किलोमिटर टाढाबाट गि र फ्ता र गरेको थियो । मृ’त्यु भएका सबैलाई गो ली ला गेको प्रह’रीको भनाई छ । अमेरिकी सङ्घीय जाँच ब्युरोले पनि उक्त घट’नामा स्थानीय प्रह’रीलाई अनुसन्धानका लागि सहयोग गरिरहेको प्रह’रीले जनाएको छ ।

जोर्जियामा करिब पाँच लाख एसियाली मुलका व्यक्तिहरु बसोबास गर्दछन् अर्थात् यहाँको कूल जनसंख्याको करिब चार प्रतिशत एसियाली मुलका छन् । जोर्जियाको डेमोक्रेटिक पार्टीले मङ्गलबारको उक्त गो ली का ण्ड नि कै भ या न क र त्रा स दी पूर्ण रहेको बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै एसियाली अमेरिकीमाथि भइरहेका तिर’स्कारयुक्त घृ णि त अ प रा ध अमेरिकाका लागि ल ज्जा को विषय रहेको भन्दै क डा श ब्दमा निन्दा गर्नु भएको थियो । उहाँले भन्नुभएको थियो, “यो ग लत छ । यो गैर–अमे’रिकी कदम हो । यसलाई रोक्नै पर्दछ ।”

३९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया