
काठमाडौं / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा राम्रो काम गर्नेलाई प्रोत्साहन र न’रा’म्रो काम गर्नेलाई द’ण्डि’त गर्नुपर्ने बताएका छन् ।
सोमबार गत स्थानीय निर्वाचनमा पार्टीमाथि अ’न्त’र्घात गर्ने नेताहरूको छा’न’बिन गर्न गठित टंक राई नेतृत्वको समितिको प्रतिवेदन बुझ्दै प्रचण्डले पार्टीलाई अनुशासनमा चलाउनका लागि समिति गठन गरेर अ’न्त’र्घातको छा’न’बिन गरिएको बताए ।
उनले राम्रो काम गर्नेलाई प्रोत्साहित गर्ने र न’रा’म्रो काम गर्नेलाई द’ण्डि’त नगर्ने हो भने पार्टी कम्युनिस्ट पार्टी जस्तो नरहने बताए । उनले पार्टीलाई विधिसम्मत् रूपमा चलाउने पनि बताए ।
यो कुरा कुनै खास ठाउँमा भएका अ’नि’यमितता वा ग’ढ’बडीहरूलाई स’च्या’उने कुरासँग मात्रै सम्बन्धित छैन । यो पार्टीलाई विधिसम्मत तरिकाले र अनुशासनमा राखेर चलाउने विषयसँग बढी सम्बन्धित छ । त्यसकारण राम्रो गर्नेलाई प्रोत्साहित गर्ने र न’रा’म्रो गर्ने, अनुशासन तो’ड्ने र अ’रा’जकतातिर जानेहरूलाई द’ण्डि’त गर्ने यो प्रक्रिया अगाडि नबढाउने हो भने कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टी जस्तो रहँदैन,” उनले भने ।
उनले छा’न’बिन समितिले विभिन्न नेता कार्यकर्तालाई नि’ल’म्बन, नि’ष्का’सन र चे’ता’वनी दिनुपर्ने निष्कर्ष निकालेको भन्दै प्रतिवेदनको सम्बन्धमा पार्टी पदाधिकारी र स्थायी कमिटी बैठकमा छलफल गरेर आवश्यक का’र’बाही गरिने बताए ।