
काठमाडौँ,६ भदौ / बैतडीमा हेलिकप्टरबाट ग’र्भ’वती महिलाको उ’द्धा’र गरिएको छ । सिगास गाउँपालिका– ६ थलाकी २० वर्षीया बिन्दु धामीलाई नेपाली से’नाको हेलिकप्टरबाट उ’द्धा’र गरिएको हो ।
सु’त्के’री व्य’था लागेको बिन्दुलाई आज बिहान थलाकाँडाबाट कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो । आइतबार थलाकाँडा स्वास्थ्य चौकी पुग्नुभएकी धामीलाई सु’त्के’री हुन नसकेपछि हेलिकप्टरबाट उ’द्घा’र गरिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
त’त्का’लै श’ल्य’क्रिया गर्नुपर्ने अवस्था आएकाले उनलाई सुर्खेत लगिएको हो । आइतबारदेखि सु’त्के’री व्य’था लागेर बिन्दुको स्वास्थ्य अवस्था ख’रा’ब हुँदै गएपछि जिल्ला अस्पताल लैजान सडक सुविधा नभएको र सडकसम्म पु¥याउन चार घण्टा बोकेर लैजानुपर्ने बा’ध्य’ता थियो ।,
बाटोमा जाँदा लाग्ने सो समयसम्ममा अ’त्य’धिक र’क्त’श्राव हुने ख’त’रा रहेकोले सुविधा सम्पन्न अस्पतालसम्म लैजान हवाई उ’द्धा’रका लागि आवश्यक समन्वय गरिदिन सिगास गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो । – रासस