
आजको बदलिँदो र भा’गदौडको जीवनशैलीमा हामी आफ्नो स्वास्थ्यको राम्रोसँग ख्याल गर्न सकिरहेका हुँदैनौँ । यस्तो अवस्थामा बिहान हिँड्नु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर बिहान सबेरै नरम हरियो घाँसमा खाली खुट्टा हिँड्दा स्वास्थ्यलाई अद्भूत फाइदा मिल्छ ।
बिहान हरियो घाँसमा खाली खुट्टा हिँड्दा शा’री’रिक र मा’न’सिक त’ना’वबाट मु’क्ति मिल्छ । साथै, हरियो घाँसमा खाली खुट्टा हिड्दा आँखाको ज्योतिसमेत बढ्छ । यसका साथै मधुमेहका बिरामीले बिहान हरियो घाँसमा खाली खुट्टा हिँड्नु फाइदाजनक हुन्छ ।बिहान घाँसमा खाली खुट्टा हिँड्नुका अन्य फाइदा यस प्रकारका छन्:
१. आँखाको ज्योति बढ्छ: आँखाको ज्योति तेजिलो बनाउन बिहान सबेरै नरम हरियो घाँसमा खाली खुट्टा हिँड्नु निकै लाभदायक मानिन्छ । हरियो घाँसमा खाली खुट्टा हिँड्दा हाम्रो शरीरको सम्पूर्ण द’बा’ब खुट्टाको औंलाहरूमा पर्छ र यी बिन्दुहरूको मद्दतले आँखाको ज्योति तेज हुन्छ ।
२. त’ना’व कम गर्छ: त’ना’व कम गर्न बिहान सबेरै नरम हरियो घाँसमा खाली खुट्टा हिँड्नु निकै फाइदाजनक मानिन्छ । किनकि हरियो घाँसमा खाली खुट्टा हिँड्दा दि’मा’ग शान्त र त’ना’वबाट टाढा रहन्छ । साथै मनलाई पनि निकै आराम महसुस हुन्छ । त्यसैले हरेक दिन बिहान हरियो घाँसमा खाली खुट्टा हिँड्न प्रयत्न हामीले गर्नुपर्छ ।
३. मधुमेह रोगीहरूका लागि लाभदायक: मधुमेह रो’गीको लागि बिहान सबेरै नरम हरियो घाँसमा खाली खुट्टा हिँड्नु धेरै लाभदायक मानिन्छ । हरियो घाँसमा खाली खुट्टा हिड्दा मधुमेहले लाग्ने घा’उ सजिलै निको हुन्छ र मधुमेह नि’यन्त्रणमा मद्दत गर्छ ।
४. सु’न्निएको कम गर्छ: सु’न्निएको कम गर्न, बिहान सबेरै नरम हरियो घाँसमा खाली खुट्टा हिंड्नु धेरै नै लाभदायक मानिन्छ । हरियो घाँसमा खाली खुट्टा हिँड्दा पृथ्वीको इलेक्ट्रोनहरूलाई एन्टिअक्सिडेन्टको रूपमा काम गर्न र तपाईंको शरीर सुन्निन कम गर्न मद्दत गर्छ ।