बुधबार ०३ कार्तिक २०७८

स्याङजा/ स्याङ्जामा एक २७ वर्षीया यु’वतीलाई कर णी ग’रेको आ’रोपमा ९४ वर्षीय वृद्ध प’क्राउ परेका छन् । गाउँकै सु’स्त म’नस्थि’तिकी २७ वर्षीया युवतीलाई कर णी ग’रेको आ’रोपमा पुतलीबजार नगरपालिका १३ का ९४ वर्षीय हिराबहादुर घर्ती (भूजेल) प’क्राउ परेका प्रह’रीले जनाएको छ ।

उनले विभिन्न प्र’लोभन दिँदै युव’तीलाई जं’गलमा ल’गेर क र णी ग’रेको प्रह’रीले जानकारी दिएको छ । युव’तीका आफन्तले घर्तीलाई जं’ग’लमा त्यस्तो कार्य ग र्दै ग र्दै प’क्राउ ग’रेर प्रह’रीलाई बुझाएका स्याङ्जाका प्रह’री प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

घ ट ना दुई साता अघिकै भए पनि प्रह’रीले ढिलो गरी सार्वजनिक गरेको हो । ‘यस्तो घ ट ना बाहिर ल्याउँदा राम्रो हुँदैन भनेर दो’षीलाई कानुनी का’रबाही अगाडि बढाए पनि सार्वजनिक गरेनौं,’ एसपी बोगटीले भने । प’क्राउपछि घर्तीलाई हि’रास’तमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रह’रीले जनाएको छ ।

३५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया