
काठमाडौं / केहि समयदेखि सामा’जिक संजालदेखि टाढा र’हेकी गायि का समीक्षा अधिकारी फेरी सक्रिय हुन् थालेकी छिन् । विगत केही समयदेखि उनी फेसबुक, इन्स्टाग्राम लगायतका सबै सञ्जालमा मौन थिइन् ।
उनी बिस्तारै सामाजिक सञ्जालमा पुनः सक्रिय ता बढाइरहेकी छिन् । उनको नयाँ म्युजिक भिडियो पनि हाल,चालै आएको छ । धेरै ले म न पराएका पनि छन् । सञ्जालका उनका सबै गतिविधिले राम्रो चर्चा पाइरहेका पनि छन् ।
केही समय गीत संगीत,बाट पनि टाढा रहेकी समीक्षा स्टा,टसमा आ फ्नो मन पो’खि’रहेकी भेटिन्छिन् । पछिल्लो पटक फेसबुक बाट उनले आफ्नो फरक लुक्स सा’र्व’जनिक गरेकी छिन् । उनी फ्लावर पिरि,न्ट सेताे वान पिस टपमा सजिएर ह’ट पाेजमा फाेटाे शेयर गरेकी छिन् । लाईक र कमेन्ट पनि धेरै गएको छ ।
म्युजिक भिडियोमा समेत अभिनय गरेकी यी नायिकाको यो लुक्सले फ्यानहरूकाे मन जि,त्न सफल भएकी छिन् । गायिका समीक्षा अधि का री बिस्तारै गायनमा पनि फर्किन थालेकी छिन् । उनले केहि समय गितहरु गाय,की थिईनन् । उनले एउटा भिडियोको अन्तर्वार्तामा भनेकी पनि छिन् गति,लो के’टा पाए बि’हे गर्छु भने,र पनि भ’नेकी छिन ।
यो अ’र्को समाचार :- नवौँ राष्ट्रिय खेलकुद : गण्डकीमा सुरु भयो खेलाडी प्रशिक्षण र छनोट :
पाेखरा / आगामी असोज अन्तिम साता गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी प्रदेश खेलकुद परिषद् गण्डकीले खेलाडी प्रशिक्षण र छनोट आजदेखि सुरु गरेको छ ।
असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने राष्ट्रिय खेलकुदका लागि पहिलो चरणमा विभिन्न १४ खेलका लागि कास्कीसहित नवलपुर, स्याङ्जा, गोरखा र बागलुङमा प्रशिक्षण सुरु गरिएको हो ।
विशेष प्रशिक्षणबाट प्राविधिक टोलीले आवश्यक खेलाडी छनोट गर्ने परिषद्ले जनाएको छ । राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी खेल गरी ३८ खेलमा पदकका लागि खेलाडीले प्रधिस्पर्धा गर्नेछन् ।
आगामी तीन साताका लागि तय गरिएको विशेष प्रशिक्षणमा सफ्ट टेनिस, टेनिस, स्क्वास, खो खो, हक्की, फेन्सिङ, स्वीमिङ, ट्रायाथलन, साइक्लिङ, महिला ह्याण्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी खेल रहेका छन् ।
परिषद्ले प्रदेशका ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखको छलफल पछि पहिलो चरणको खेलाडी छनोट र प्रशिक्षण सुरु गरेको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले बताउनुभयो ।
उहाँका अनुसार नवौँ राष्ट्रिय खेलकुदका लागि गण्डकीमा दुई चरणमा खेलाडी छनोट गरिनेछ । पहिलो चरणमा १४ वटा खेललाई विशेष प्रशिक्षणपछि प्राविधिक टोलीले सोझै खेलाडी छनोट गर्नेछ भने दोस्रो चरणमा २२ वटा खेलको जिल्ला छनोट प्रतियोगिता हुने प्रमुखले जनाएको छ । जिल्ला छनोटपछि प्रादेशिक छनोट प्रतियोगिताबाट राष्ट्रियका लागि गण्डकीको टोली तयार हुनेछ ।
सदस्य सचिव गुरुङले २२ खेलका लागि जिल्ला छनोट प्रतियोगिता भदौ ९ देखि १२ गतेसम्म सञ्चालन गर्ने कार्यतालिका रहेको बताउनुभयो । विशेष प्रशिक्षण र जिल्ला छनोटपश्चात् पोखरामा भदौ १५ देखि १८ गतेसम्म अन्तिम छनोट तालिका तय गरिएको छ । परिषद्ले अन्तिम छनोट भएका खेलाडीलाई आगामी भदौ २६ देखि असोज २६ गतेसम्म आवासीय सुविधासहित पोखरामा बन्द प्रशिक्षणमा राखिने जनाएको छ ।
पोखरा रङ्गशालामा आज प्रदेशमा खेलाडी छनोटको शुभारम्भ गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बजेट अभावमा खेलाडीको प्रशिक्षण र आधारभूत सुविधाबाट वञ्चित हुन नदिइने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले भन्नुभयो, “राष्ट्रको गौरवसँग जोडिएको राष्ट्रिय खेलकुदलाई भव्यताका साथ सफल पार्न आयोजक प्रदेशका हिसाबले गण्डकी प्रदेश सरकारका प्रतिबद्ध छ । खेलाडीलाई बजेट अ’भा’वमा आधारभूत सुविधाबाट व’ञ्चित गरिने छैन, प्रतियोगितालाई बजेटको क’मी हुन दिइनेछैन ।”
प्रदेश नीति तथा योजना आयोगका सदस्य डा सुवास अधिकारीले खेलकुद स्वास्थ्यका लागि मात्र नभएर देशको चिनारीका लागिसमेत आवश्यक रहेको बताउँदै राष्ट्रिय प्रतियोगिता सबै मिलेर सफल पार्नुपर्ने बताउनुभयो ।