
काठमाडौं / धरान उपमहानगरपलिकाका मेयर हर्क साम्पाङले काठमाडौंको फो’होरका कारणले गर्दा धरानका उपमेयर बिरामी परेको बताएका छन् ।
केहि दिन अघि मात्र धरानका मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघा काठमाडौं आएका थिए । काठमाडौं आएर धरान फर्केपछि उपमेयर बेघा बि’रा’मी परेको मेयर हर्क साम्पाङको भनाइ छ ।
हर्क साम्पाङले भने, ‘काठमाण्डौँको बसाइ मेरो लागि त ठिकै भयो तर उपमेयरज्यु फो’होरले गर्दा बिरामी हुनु भो ! अझै उठ्न सक्नु भा छैन ! अब यस्को क्ष’ती’पूर्ती कस्ले दिने होला ?’
काठमाडौंका मेयर बालेन्द्र शाहमाथि फेसबुक स्टाटस मार्फत निरन्तर प्र’हा’र गरिरहेका हर्कले काठमाडौंको फो’होरले धरानका उपमेयर आइन्द्रविक्रम बेघा बि’रा’मी परेको बताएका हुन् ।