
काठमाडौँ / इजिप्टको एक चर्चमा आ’ग’लागी हुँदा ४१ जनाको मृ’त्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ । राजधानी कायरो नजिकको गिजा नामक शहरस्थित अबु सिफिन कोप्टिक चर्चको आ’ग’जनीमा ५५ जना घा’इ’ते भएका छन् ।
अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले दुई स्रोतलाई उद्धृत गर्दै चर्चमा ५००० मानिसहरु प्रार्थनाको लागि भेला भएको समयमा विद्युतीय स’र्ट भएको र मानिसहरुको भा’गा’भाग भएको लेखेको छ ।
आ’ग’लागी नि’भा’उनका लागि १५ दमकल प्रयोगमा ल्याइएको सम्बद्ध निकायले बताएको छ । घा’इ’तेहरूलाई नजिकको अ’स्पतालमा लगिएको थियो । अ’ग्नि नि’यन्त्रण विभागले आ’ग’जनी नि’यन्त्रणमा आइएको बताएको छ ।
देशका राष्ट्रपति अब्देल फतेह अल-सिसीले कोम्टिक क्रिश्चियन सम्प्रदायका पोप टवाड्रोसलाई फोन गरेर घ’ट’नाप्रति स’म’वेदना प्रकट गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
कोप्टिक क्रि’श्चि’यन समुदाय मध्यपूर्वको सबैभन्दा ठूलो क्रि’श्चि’यन समुदाय हो, जसको संख्या इजिप्टमा १ करोड छ । पछिल्ला वर्षहरुमा इजिप्टले कयौं ग’म्भिर आ’ग’जनीको सा’म’ना गर्नुपरेको छ ।
गत वर्ष मार्चमा कायरोको बाहिरी भागमा रहेको एक कपडा उद्योगमा लागेको आ’ग’जनीमा २० को मृ’त्यु भएको थियो । त्यस्तै सन् २०२०, दुई अ’स्प’तालमा आ’ग’लागी हुँदा १४ को’भि’ड बि’रामी मा’रि’एका थिए ।