सोमबार १० आश्विन २०७९

काठमाडौं / न्या’य माग्दै एक सातादेखि आ’म’रण अ’न’शनमा रहेकी निहारिका राजपुतले आ’त्म’दाह प्रयास गरेकी छन् । राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर उनले आ’त्म’दाह प्रयास गरेकी हुन् ।

निहारिका आफ्नो २ वर्षको छोरासहित शीतल निवास अगाडि गएकी थिइन् । त्यहाँ पुगेर श’रीरमा पेट्रोल ख’न्याउनासाथ प्रहरीले उनलाई नि’य’न्त्रणमा लिएको थियो ।

निहारिकाले गत २० साउनबाट आ’म’रण अ’न’शन सुरू गरेकी थिइन् । वसन्तपुर डबलीमा अ’न’शन बसिरहेकी उनले आफ्नो मा’गको सु’नुवाइ नभएको भन्दै आ’त्म’दाहको योजना बनाएकी हुन् ।

शुक्रबार वसन्तपुरमा प्रहरी नभएको मौ’का पारेर उनी एकजना साथीसहित ट्याक्सीमा निस्केकी थिइन् । बाटोमै उनले एक लिटर पेट्रोल र ला’इ’टर खरिद गरिन् ।

उनी शीतलनिवास आउँदै गरेको सूचना पाएका प्रहरी अ’ल’र्ट अवस्थामा थिए । निहारिकाले प्रहरीलाई अ’ल्मल्याउनका लागि शीतलनिवास पुग्नुभन्दा केही अगाडि साथी र बच्चालाई ट्याक्सीबाट ओरालिन् । अर्को बाटोबाट साथीले बच्चालाई लिएर गइन् ।

निहारिका शीतल निवास नजिकको चोकमा ट्याक्सीबाट ओर्लिइन् र तत्कालै श’री’रमा पे’ट्रोल ख’न्या’इन् । र, श’री’रमा ला’इटरले आ’गो स’ल्का’उन खोज्दा प्रहरीले उनलाई नि’य’न्त्रणमा लिएका थिए ।

प्र’ह’रीले निहारिकाको सा’थबाट ला’इ’टर र पेट्रोल हालिएको डब्बा ब’रा’मद गरेको छ । उनलाई महाराजगञ्ज वृत्तमा लगिएको छ । निहारिकाको साथी र उनको छोरा पनि प्रहरीको नि’य’न्त्रणमा छन् ।

जनकपुरका एक युवकले आ’फू’लाई ब’ला’त्कार गरी बच्चा जन्मिएको निहारिकाको आ’रो’प छ । उनले बच्चाको डिएनए टेस्ट म्याच गराउन र आ’रो’पिलाई प’क्रा’उ गर्न मा’ग राखेकी छन् ।

यसअघि आ’रो’पिलाई जिल्ला अ’दा’लत धनुषाले उनीहरुबीच स’ह’मतिमै स’म्वन्ध रहेको भन्दै सफाइ दिएको थियो । त्यस’वि’रुद्ध निहारिकाले जनकपुर उच्च अ’दा’लतमा पु’न’रावेदन गरेकी छन् । उक्त मु’द्दाको पे’शी सरेको सर्यै छ । निहारिकाले चाँडो आफ्नो मु’द्दा कि’नारा लगाउन मा’ग गरेकी छन् ।

यसअघि गत जेठमा पनि निहारिका आ’म’रण अ’न’शन बसेकी थिइन् । सरकारी पक्षसँग ५ बुँदे स’ह’मति पछि उनको अ’न’शन तो’डि’एको थियो । गृहमन्त्री बालकृष्ण खाँडले नै जुस पि’ला’एर अ’न’शन तो’डे’का थिए । तर, आफूसँग सरकारले गरेको कुनै पनि स’ह’मति कार्यान्वयन नभएको निहारिकाको गु’ना’सो रहेको छ ।

१३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया