
काठमाडौँ / कयौँपल्ट बाटोमा हिँड्दा हामीहरुले बाटोमा रुपैँया वा सिक्का भेट्टाउने गछौँ । कसैले भेटिएको पैसा आफैँसँग राख्छन् त कसैले अरुलाई दान गर्छन् ।
ज्योतिषशास्त्रले भने बाटोमा भेटिएको पैसाको कारण र संकेत बताएको छ । जान्नुहोस् – त्यसोभए बाटोमा पैसा भेटिए के हुनसक्छ त त्यसको मतलब ?
ज्योतिषका अनुसार सडक वा बाटोमा पैसा भेटियो भने यसको अर्थ तपाई निकै नै महत्वपूर्ण हुनुहुन्छ । यसका साथै यस्ता व्यक्तिलाई निकै मनकारी व्यक्तिको रुपमा मानिन्छ ।
यदि बाटोमा सिक्का भेटियो भने :- यदि तपाईले बाटोमा सिक्का भेट्टाउनु भयो भने ज्योतिषको अनुसार यो एक नयाँ जिन्दगीको सुरुवातको संकेत हुन्छ । मानिन्छ कि तपाईलाई सफलता मिल्नेवाला छ र तपाईसँग सकारात्मक घ’ट’ना घट्नेछ ।
सडकमा रुपैँया भेटियो भने :- यदि तपाईलाई सडकमा रुपैँया भेटियो भने सम्झनुहोस् कि तपाईको जीवनमा सही बाटो रोज्नुभएको छ र त्यसमै अघि बढ्दा राम्रो हुनेछ ।
त्यसरी भेटिएको पैसा अरुलाई दान गरियो भने चाडै नै राम्रो फल प्राप्ति हुने विश्वास गरिदैं आएको छ । ग्रह गोचर अनुसार कसैकसैलाई त्यसरी भेटेको पैसाले हा’नी’नो’क्सानी पनि गर्ने गर्दछ । तपाईंलाई भेटेको पैसा न’फा’पने वा नो’क्सान पुर्याउने गरेको छ भने त्यस्तो पैसा अरुलाई दान गर्नु राम्रो मानिन्छ ।
बाटोमा भेटिएका यी चीजहरु न’छु’नुहोस् :-
कपाल : यदि तपाईले बाटो हिड्दै गर्दा कपालको पोको देख्नुभएको छ भने त्यसबाट जो’गिएर हिड्नुहोला । किनकी शास्त्रले शरिरबाट झ’रे’को कपाललाई पनि अ’प’वित्र मान्छ ।
त’न्त्र’मन्त्रका चिजहरु : कतिपयले न’रा’म्रो नजर उर्तान, त’न्त्र’मन्त्र प्रयोग गर्ने गर्छन् । त्यस्त चिजलाई सडक वा चौबाटोमा फा’ले’का हुन्छन् । जस्तै खुर्सानी, कागती, अण्डा, फर्सी, सिन्दुर जस्ता कुराहरु बाटोमा भेटे बे’वा’स्ता गरेर हिड्नुर्पछ ।
फोहोर कपडा : बाटोमा सिहड्दै गर्दा फो’होर कपडा भेटेमा त्यस्ता चिजहरुबाट समेत ब’चे’र हिड्नुर्पछ । यस्ता कपडाहरुले पनि अ’प’वित्र बनाउछ ।
खरानी : कहिलेकाही बाटोमा हिड्दा खरानी भेटिन्छ । त्यसबाट ब’चे’र हिड्नु राम्रो हुन्छ । किनकी यस्ता ख’रानीहरु कुनै त’न्त्र’मन्त्र गरेर राखेको पनि हुन सक्छ ।
मृ’त पशु : यदि कतै मृ’त पशु देखेमा पनि ब’चे’र हिड्पर्छ । मृ’त पशु छुनाले दो’ष लाग्न सक्छ । यदि छोइहालेमा पनि नुहाउनुपर्छ ।
नुहाएको पानी : शहर बजारका मानिसहरु बाथरुममा नुहाउँछन् । तर गाउघरमा धारा, पधेँरा, कुवा, वा ट्वाइलेट नजिकै नुहाउने गर्छन् । नुहाएको पानी सडकका बगिरहेको हुन्छ । यदि बाटोमा हिड्दा यसरी बगेको पानी देखेमा छ’ले’र हिड्नुपर्छ ।