सोमबार १५ जेठ २०८०

विराटनगर / कोशी को’भिड–अस्पताल विराटनगरमा उपचारका लागि भर्ना भएका एक कै’दी भा’गे’का छन् । बुधबार रा’ति विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास अस्पताल बाट नै भा’गे’को अस्पतालले जनाएको छ ।

बैंकिङ क’सु’र मु’द्दामा ६ महिना कै’द स’जा’य भो’गे’का दास शौ’चा’लय जाने ब’हा’नामा राति सवा १० बजेतिर अस्पतालबाट फ’रा’र भएको कोशी को’भि’ड अस्पतालका सुचना अधिकृत अनुपम राजवशीले जानकारी दिए ।

दासलाई लेनदेन मु’द्दामा अ’दा’लतले २०७६ साल वैशाख २९ गते ६ महिना कै’दको फै’स’ला सुनाएको थियो । फैसलापछि उनी फ’रा’र थिए । लु’कि’छिपी बसेको अवस्थामा प्रहरीले साउन २० गते उनलाई प’क्रा’उ गरेको थियो ।

का’रा’गार च’ला’नका लागि को’रो’ना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि साउन २० गते अस्ताल भ’र्ना गरिएको थियो । बुधबार राति शौचालय जाने क्रममा हातको ह’त’कडी खो’लेपछि उनी फ’रा’र भएका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले फ’रा’र प्र’ति’वादीको खोजी भइरहेको बताएका छन् ।

२८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया