सोमबार १५ जेठ २०८०

आज श्री शाके १९४४ बि.स.२०७९ साउन २६ गते बिहिबार (इश्वी सन २०२२ अगस्ट ११ तारीख) साउन शुक्लपक्ष चतुर्दशी तिथी उत्तराषाढा नक्षत्र आयुष्मान योग वव करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा ध्वज योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु पूर्णिमाव्रत,शिवजीमा पवित्र रोपण, हयग्रीवोत्पत्ति बडिमालिका मेला बाजुरा । (ज्यो.प. सरोज घिमिरे) ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सोचे अनुसार नै कामहरु बन्नेछन् । सामाजिक कार्यमा एकजुट भएर काम गर्ने अवसर प्राप्त हुन सक्दछ । सभा सम्मेलन जस्ता कार्यमा सम्मान मिल्नेछ । मनोरञ्जन क्षेत्रमा बढि समय व्यतित हुनेछ । पारिवारिक झ’मे’लाको स्थिती बन्न सक्दछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार आउने छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारिवारिक भेटघाटमा बढि समय व्यतित हुन सक्दछ । अधिक परिश्रमबाट मात्र काम सम्पन्न हुने योग रहेको छ । अरुका कारण सामान्य अ’प’जस आउन सक्दछ । मान्यजनहरुका कारण काम बन्नेछ । नयाँ मित्रहरुसंग भेटघाट हुने अवसर प्राप्त हुनेछ । सामान्य खर्च बढ्नेछ । स्वास्थ्य अवस्था सामान्य रहनेछ । ब्यापारको क्षेत्रमा सामान्य रहेको छ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शारिरिक आ’लश्यपनले स’ता’उन सक्दछ । स्वास्थ्य सामान्य हुनेछ । खर्च बढ्ने योग रहेको छ । आन्दानी सामान्य रहनेछ । नजिकका व्यक्तिहरुसंग सामान्य म’न’मुटाब हुन सक्दछ । मान्यजनको सल्लाहमा गरेको कामले सफलता प्राप्त हुनेछ । यात्रा गर्दा विशेष ध्यान दिनु होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जीबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । मा’न’सिक चन्चलताले सताउन सक्नेछ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । बोलिको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ । कार्य सम्पादनका क्षेत्रमा सा’वधानि साथै गो’प्यता अपनाउनु पर्ने देखिन्छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । शुभचिन्तकको वृद्धि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । यात्रामा ए’क्लोपनको महसुस हुनसक्ला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आय आर्जनमा वृद्धि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा वृद्दि गर्नेछ । आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन । बौद्धिक ब्यक्तित्वसँगको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारीबारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मा’नसिक चि’न्ताले स’ता’उन सक्छ । सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ । पारीवारिक झो’र’झमेलाको फ’न्दामा परिनाले दिन निरासा पुर्ण रहला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नै घमन्डका कारण दाजु भाई बिचको सम्बन्धमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ सहयोग बाट बि’ग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । स्वास्थमा आएको ख’राबिले कार्यमा ढि’लाई उत्पन्न गराउनेछ । सामान्य बा’द’बिबादको च’क्कर का’ट्नु पर्नेछ । अरुको अनुशरणले तपाईलाई समान्य झ’न्झट वा अ’प’जस दिलाउन सक्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ । मान प्रतिष्ठामा वृद्धि हुने योग रहेको छ । मनमा आट र शाहस को कमिले कार्य सम्पादनमा झ’न्झट ब्य’होर्नु पर्ला । जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । सहि निर्णय हुन नसक्दा परिबारीक क’ल’हको सा’म’ना गनुपर्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
श’त्रु सबल रहनाले कुरा का’ट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अ’भाब झे’ल्नु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्च हुनसक्ने स’म्भाबना रहेको छ । अ’ना’वश्यक खर्च नि’यन्त्रण गर्न गार्हो हुन सक्ला । आफ्नु प्रिय ब्यक्तिसँगको बि’यो’गले मन नि’रु’त्साहित रहला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
यात्रा गर्ने अवसर प्राप्त हुने योग रहेको छ । आम्दानीमा बृद्धि हुनेछ । अ’क’स्मात खर्च हुने योग रहेको छ । नयाँ मित्रजनहरुसंगको भेटले मनमा प्रशन्नता छाउनेछ । बौद्धिक व्यक्तिहरुसंगको भेटघाटमा बढि समय ब्य’ति’त रहनेछ । मान्यजनहरुबाट गरेको कार्यबाट लाभ प्राप्त हुनेछ ।

११३ पटक हेरिएको

तपाईको प्रतिक्रिया