सोमबार १० आश्विन २०७९

एजेन्सी / अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निजी घर ( मा’र ए लागो रिसोर्ट) मा एफबिआइले छा’पा मा’रे’को छ । ट्रम्पले राष्ट्रपति हुँदा सरकारी कागजपत्रहरु ल्याएको हुन सक्ने आ’शं’कामा यो का’र’वाही गरिएको सीएनएनले उल्लेख गरेको छ ।

ट्रम्पले एफबीआइले छा’पा मा’रे’को पुष्टि गर्दै सो का’रवाहीलाई गै’रकानुनी भनेका छन् । छा’पा परेको बेला ट्रम्प न्यूयोर्कस्थि ट्रम्प टावरमा थिए । ट्रम्पले आउने राष्ट्रपति निर्वाचनमा फेरि एकपटक दा’बी गर्ने तयारी गरिरहेका छन् ।

यो पनि :- ब्राजिलमा मार्सल आर्टका विश्व च्याम्पियन खेलाडीको ह’त्या
: काठमाडौँ / ब्राजिलमा मार्सल आर्टका विश्व च्याम्पियन एक खेलाडीको ह’त्या भएको छ । ब्राजिलको साओपाउलो नाइट क्लबमा प्र’ह’रीले हा’ने’को गो’ली लागेर मार्सल आर्ट खेलाडी लयन्द्रो लोको ज्या’न ग’एको प्रत्यक्षदर्शीले बताएका छन् ।

ड्युटीबाहिर रहेका प्रहरीले उनलाई गो’ली हा’ने’का प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । गो’ली प्र’हा’र लगत्तै भा’गे’का ती प्र’ह’रीको खोजी भइरहेको छ ।

टा’उ’कोमा गो’ली लागेका लोको उपचारका क्रममा अस्पतालमा ज्या’न गएको हो । ३३ वर्षीय उनी लो जियु-जित्सु एथलिट च्याम्पियनसिपको अहिलेसम्मकै सफल खेलाडी मानिन्छ । यो विधामा उनले आठ पटक विश्व विजेता बनिसकेका छन् ।

१२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया