
काठमाडाैँ / भारतबाट दुई–दुई पटक मूल्य घटेर नेपालमा इन्धन आयो तर नेपाल आयल निगमले सार्वजनिक सूचना नै जारी गरी घाटा रहेको जनाउँदै उपभोक्ताका लागि मूल्य नघटाएको जनायो ।
प्रतिनिधिसभाका सांसदहरुले त्यस विषयमा ग’म्भीर ध्या’नाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रदीपकुमार ज्ञवालीले त’त्का’ल इन्धनको मूल्य घटाउन मा’ग गर्नुभएको हो ।
सदनको विशेष समयमा सांसद ज्ञवालीले मूल्य ३१ रुपैयाँ घटेर आए पनि उपभोक्ताले महँगोमै इन्धन किन्नुपर्ने अवस्था रहेको बताउनुभयो । “नाफा हुँदा नाफा जति आयल निगमको पोल्टामा घाटा हुँदा त्यसको भा’र उपभोक्ताकामा, यो कहाँको न्या’य हो, सभामुख महोदय”? ज्ञवालीले प्रश्न गर्नुभयो ।
उहाँले त’त्का’ल मूल्य घटाएर उपभोक्तालाई रा’हत दिन र सरकार भएको अनुभूति दिन आग्रह गर्नुभयो । उहाँले आयल निगमलाई वि’वा’दित बनाउन मूल्य नघटाएको आ’रो प पनि लगाउनुभयो ।
सांसद ज्ञवालीले निर्वाचनको सन्दर्भ जोड्दै मिति घोषणा भइसकेपछि सरकार काम चलाउ भएको र उसले संसद्लाई नयाँ ‘विजनेश’ दिन नमिल्ने जि’कि’र गर्नुभयो । यस्तो अवस्थामा सदनको कार्यवधि सकिने बेलामा प्रधान’न्या’याधीशमाथिको म’हा’अभियोगको विषय ल्याउनु उचित नभएको पनि बताउनुभयो । उहाँले विप्लब नेतृत्वको नेकपाका कार्यकर्तालाई प’क्रा’उ पुर्जी जारी गरेर ग’लत गरिएको जि’किर गर्नुभयो ।
सांसद ज्ञवालीले ताइवानको घ’ट’नाप्रति ग’म्भीर हुन आग्रह गर्दै एक चीन नीतिमा अडिक रहन सरकारसँग आग्रह गर्नुभयो । आ’न्तरिक मा’मि’लामा कसैले पनि ह’स्त’क्षेप गर्न हुँदैन भन्ने धारणा सार्वजनिक गर्न सरकारको ध्या’नाकर्षण गराउनुभायो ।
उहाँले देशको अर्थतन्त्र ग’म्भीर अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै करको दर हेरफेरका सन्दर्भमा छा’नविन समितिले सम्पूर्ण अ’ङ्ग पूरा गर्न नपाएको र त्यसको अ’स’र भोलि पनि अर्थमन्त्रालयमा पर्ने दा’बी गर्नुभयो ।
विशेष समयमा सांसद योगेशकुमार भट्टराईले स्वास्थ्य बीमा कार्यक्रमलाई प्र’भावकारीरुपमा सञ्चालन गर्न मा’ग गर्नुभयो । अहिले १७ लाख परिवार यसमा आबद्ध रहेका र सरकारले रु २० अर्बभन्दा बढी भुक्तानी गरिसकेको अवस्थामा अहिलेको बजेटमा स्वास्थ्य बीमामाथि ग’म्भीर आ’घा’त परेको बताउनुभयो ।
उहाँले बीमा कार्यक्रम पूर्ववत् अवस्थामा सञ्चालन गर्न ध्या’नाकर्षण गराउनुभयो । उहाँले बीमाको दा’यरा फराकिलो गरी रु १० लाख बनाउन मा’ग गर्नुभयो । उहाँले को’रोनाबापतको बीमासमेत भुक्तानी नभएको बताउनुभयो ।
सांसद सीतादेवी यादवले बाढीपहिरा प्र’भा’वित नागरिकको रा’हत तथा पुनःस्थापनाको कामलाई प्रभावकारी बनाउन मा’ग गर्नुभयो । सार्वजनिक स्थानमा धू’म’पान गर्न नहुने का’नुन भए पनि ज’था’भावी सु’र्तीजन्य पदार्थको प्रयोग भइरहेको भन्दै सरकारको ध्या’नाकर्षण गराउनुभयो ।
सांसद दुर्गाबहादुर रावतले द्व’न्द्व’पी’डित शिक्षकलाई दुः’ख दिने काम भइरहेको भन्दै यस्ता गतिविधि रो’क्न मा’ग गर्नुभयो । शिक्षामा व्या’पारीकरण र वि’भे’दीकरण कायम रहेको भन्दै उहाँले शिक्षा ऐ’न संसद्मा ल्याएर परिवर्तत परिस्थितिअनुसार बनाउन मा’ग गर्नुभयो ।
सांसद डा पुष्पाकुमारी कर्ण कायस्थले लोकसेवा परीक्षाको सन्दर्भ जोड्दै परीक्षार्थीलाई ट्युसन पढाउने ट्युसन सेन्टरमा कर्मचारी ख’टिएर सेवा प्र’भा’वित भएको र परीक्षार्थीकोसमेत ठूलो धनराशि खर्च हुने गरेको भन्दै त्यसतर्फ ध्या’नाकर्षण गराउनुभयो ।
उहाँले सुरक्षाकर्मीका लागि एउटै पाठ्यक्रम निर्माण गरी एकैपटक परीक्षा सञ्चालन गरी मेरिटका आधारमा सिफारिस गर्ने तथा सबै सङ्गठित संस्था वा सार्वजनिक संस्थाका लागि एउटै पाठ्यक्रम सञ्चालन गरी मेरिटका आधारमा सिफारिस हुनुपर्ने मा’ग गर्नुभयो । सांसद नरमाया ढकालले कै’दीबन्दीसँग स’म्बन्धित मु’द्दामा ढिलासुस्ती हुने गरेकाले ब’न्दी प्र’त्य’क्षीकरणको मु’द्दासरह प्राथमिकता दिन मा’ग गर्नुभयो ।
सांसद दुर्गा पौडेले आमनिर्वाचन घोषणा गर्दा पनि लाखौँ प्रवासी नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न सरकार ग’म्भीर हुन नसकेको बताउनुभयो । सांसद प्रेम सुवालले ताइवानका सन्दर्भमा हालै भएका गतिविधिबारे नेपाल सरकारको ध्या’नाकर्षण गराउनुभयो ।
सांसद गोकुलप्रसाद बाँस्कोटाले काभ्रे जिल्लामा बाँ’द’र र बँदेलले हैरान पारेको र ठूलो मात्रामा अन्नबाली न’ष्ट पारेको जानकारी गराउँदै सरकारले कुनै रा’ह’तको व्यवस्था गर्न नसकेको गु’ना’सो गर्नुभयो । विशेष समयमा सांसदहरु भीमसेनदास प्रधान, राजेन्द्रकुमार केसी, नवराज सिलवाल, दुर्गाकुमारी विश्वकर्मा, तेजुलाल चौधरी, मोहन बानियाँलगायतले धारणा राख्नुभएको थियो । न्यु’ज 24 नेपाल बा’ट ।