मंगलबार ०९ आश्विन २०८०

सोफिया / बुल्गेरियामा शनिबार भएको बस दु’र्घटनामा चार ज’नाको मृ’त्यु हुनाका साथै अन्य आठ जना घा’इ ते भएका छन् । तीर्थयात्रीहरु बोकेको भनिएको उक्त बस स्थानीय समय अनुसार बिहान करिब २ बजे राजधानी सोफियाबाट २५० किलोमिटर उत्तरपूर्वमा रहेको क्रुशेटो गाउँ नजिकै दु’र्घ’ट ना भएको थियो ।

रोमानियामा द’र्ता भएको बसले सडकको छेउमा रोकिएको कारलाई ठ’क्क र दिँदा उक्त दु’र्घ’टना भएको हो । बसमा सवार तीन यात्रुको घ’ट’नास्थलमै र चौथोको अस्पतालमा मृ’त्यु भएको विज्ञप्तिमा जनाइएको छ ।

मृ’त क चार जनामध्ये तीन जना रोमानियाली र एक जना टर्कीका नागरिक थिए । उक्त दु’र्घ’ट ना हुदा कारमा कोही पनि सवार थिएनन् भने बसमा २४ यात्रु र दुई चालक थिए । दु’र्घ’ट नाको कारण भने खुल्न सकेको छैन ।

यो पनि :- नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई पि’तृ शो’क :
काठमाडौं / नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई पि’तृ शो’क परेको छ ।

पौडेलका बुवा मधुसुधन पौडेलको ८० वर्षको उमेरमा नि’ध’न भएको हो । उपचारको क्रममा नि’ध’न भएको पारिवारिक स्रोतले जनाएको छ । पौडेलले सोल्टी होटल तथा रेडक्रसमा काम गरेका थिए । उनी लामो समयदेखि समाजसेवाको काममा सक्रिय रहेका थिए ।

१८० पटक हेरिएको

तपाईको प्रतिक्रिया