सोमबार १० आश्विन २०७९

काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपालमा वामपन्थीलाई नै प्रयोग गरेर वामपन्थी सि’ध्या’उने खेल भएको टि’प्पणी गरेका छन् । उनले एमालेरुपी रुख ढा’ल्न काँग्रेसरुपी ब’न्चरोमा प्रचण्ड र माधव नेपालले बींडको भूमिका निभाइरहेको टि’प्पणी गरेका हुन् ।

‘यीनै बिँड हुन् जसले नेपालमा रहेको श’क्ति’शाली कम्युनिस्ट पार्टीलाई फु’टा’एर, अ’दा’लत गएर, कम्युनिस्ट सरकार ढा’लीपाउँ, दक्षिणपन्थी सरकार ढा’लीपाउ त्यसको लागि परमादेश जारी गरीपाऊँ भन्ने यीनै बीँड हुन् ।

’ प्रचण्ड र माधव नेपालतर्फ संकेत गर्दै ओलीले आज राजधानीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा भने । उनले नेकपा माओवादी र नेकपा एकिकृत समाजवादीका कार्यकर्ताहरुलाई सम्झाएर फकाएर एमालेमा फर्काउनुपर्ने बताएका छन् ।

ओलीले बन्चरो र रुखको प्रसंग औल्याउँदै रुखबाटै बनेको बीँडको भरबाट बन्चरोले उक्त रुखलाई का’ट्ने बताए । “अहिले माधव नेपाल र प्रचण्डले पनि कांग्रेसलाई ब’न्चरो बनाएर कम्युनिष्ट पार्टीलाई ढा’ल्न र सि’ध्याउन लागेका छन् ।” उनले भने ।

काँग्रेसको क’डा आ’लोचना गरेका ओलीले आफूहरुमाथि विगतमा द’म’न भएको बताएका छन् । काँग्रेसमाथि पञ्चायतले द’म’न गरेको र काँग्रेसको शा’सनमा उसले अरुमाथि द’म’न सुरु गरेको पनि आ’रोप लगाएका छन् ।

१०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया