बुधबार २४ जेठ २०८०

काठमाडौं / काठमाडौंमा आज (शनिबार) बिहानै भू’क’म्पको ध’क्का महसुस भएको छ । बिहान ५ बजेर २६ मिनेटको समयमा भू’क’म्पको ध’क्का महसुस भएको हो ।

राष्ट्रिय भू’क’म्प मापन केन्द्रले दिएको जानकारी अनुसार शनिबार बिहान नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु भएर ५.३ म्याग्निच्यूडको भू’क’म्प गएको हो ।

यसको ध’क्का राजधानी काठमाडौंसहित आसपासका जिल्लाहरुमा पनि महसुस भएको थियो । बिहानै आएको भू’क’म्पका कारण मानिसहरु ड’रा’एका छन् । कतिपय मानिसहरु घरभन्दा बाहिरसमेत निस्केका थिए ।

यसअघि एकसाता अघि मात्रै खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्नेच्यटको भू’क’म्प आएको थियो । भू’क’म्प मापन केन्द्रले यसप्रकारका स – साना भू’क’म्पहरुलाई २०७२ सालको भू’क’म्पपछिको प’रा’कम्प भन्दै आएको छ ।

२९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया