शुक्रबार १९ जेठ २०८०

सुनसरी / सप्तकोशी नदीको बाँध फु’टेर बस्तीमा पसेसँगै डु’बा’नमा परेको बस्तीका बासिन्दाहरु प्र’भा’वित भएका छन् । सप्कोशी नदीको बाँध फु’टे’र बस्तीमा पसेको उदयपुरको बेलका नगरपालिका १, २, ३, ८ र ९ नम्बर वडाको क्षेत्रमा बाढी पसेको हो । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडा पनि डु’बा’नमा परिसकेको छ ।

बुधबार बिहान सप्तकोशी नदीको बाँ’ध फु’टेर गाउँ पसेको थियो । जसको असर क्रमशः सप्तरी र सुनसरीमा समेत पर्ने देखिएकोले तीन जिल्लामा श’त’र्कता अपनाइएको छ । बस्तीमा पसेका कारण आसपासका उदयपुर, सुनसरी, सप्तरी लगायतका जिल्लाका करिव २० हजार मानिस प्र’भा’वित हुनसक्ने आँ’कलन गरिएको छ ।

नदीको धा’र पुरानो ठाउँमा फर्किंदा बस्ती डु’बा’नमा परेको स्थानीयहरुको भनाइ छ । बस्तीमा बा’ढी पसेसँगै स्थानीयहरु आफ्ना सामान पोको पारेर सुरक्षित स्थानतर्फ लागेका छन् ।

गाउँ डुबिनसकेपनि सरकारले डुब्नसक्ने जो’खि’मका कारण सुरक्षित स्थानमा जान आ’ग्रह गरेको स्थानीयहरु बताउँछन् । पानीको मात्रा बढीरहेकोले वस्तुभाउ छो’डेर निस्किएको स्थानीयहरुले बताए ।

अहिले घ’ट’नास्थलमा नेपाल प्रहरी, स’श’स्त्र प्रहरी र स्थानीयवासी उ’द्धा’रमा ख’टि’एका छन् । पूर्वी नेपालमा अविरल वर्षाका कारण पानीको सतह झनै बढ्दै गएकोले जो’खिम अझै बढ्नसक्ने अ’नुमान छ ।

पानीको सतह बढ्दै गए चार हजार घरपरिवार प्र’भा’वित हुने अ’नुमान गरिएको छ । जो’खिमपूर्ण क्षेत्रको रेखाङ्कन गरेर थप श’तर्कता अपनाउन स्थानीयवासीलाई आ’ग्रह गरिएको छ ।

नदी क’टा’नले कोशीको ब’हाव गाँउतिर पसेको स्थानीयहरु बताउँछन् । बराहक्षेरत्रस्थित श्रीलंका टापुमा गएरातिबाट सप्तकोशीको भं’गालो पसेपछि त्यहाँ फ’से’का बासिन्दालाई उ’द्धा’र गर्न स’मस्या भइरहेको बताइएको छ ।

सप्तकोसी नदीको बाँ”ध फु’टेर बस्तीमा पसेपछि उदयपुरको बेलका–८ डुम्रीबोट र लाहुरेखोच क्षेत्रको प्रदेश १ सरकारका आन्तरिक मा’मिला तथा का’नून मन्त्री केदार कार्कीसहितको टोलीले आज स्थलगत अनुगमन गरिसकेको छ भने प्र’भा’वित बासिन्दाको सु’रक्षा र उ’द्धा’र कार्यमा सहजीकरण गर्ने काम भइरहेको छ ।

सप्तकोशीबाट बस्ती क्षेत्रमा पसेको पानीले उदयपुरको बेलका नगरपालिका तथा सप्तरीका कञ्चनरुप र सप्तकोसी नगरपालिकामा समेत थप क्ष’ति गर्नसक्ने अ’नुमान गरिएको छ । न्यु’ज 24 नेपाल बा’ट ।

१६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया