
कुनै पनि कार्य गर्नको लागि सोमवारको दिनलाई शुभदिन मानिन्छ । सोमबार जन्मिएका मानिस निकै राम्रो व्यवहार भएको, कुशल र मायालु व्यवहारका हुन्छन् भनेर शास्त्रमा नै पनि लेखिएको छ ।
सोमवार घर बनाउने, विवाह गर्ने, नामकरण या विद्यासँग सम्बन्धित कुनै कार्य गरियो भने शुभ हुने विश्वास छ । हि’न्दु धर्ममा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ । भने सोमबार ‘शिवजी‘को दिन हो । यस दिनमा शिवजीको पुजा-आरधना गरे शिवजी चाँडै नै खुसी हुने उल्लेख छ ।
यस दिनमा शिव मन्दिर गई विशेषतः ‘अर्धनारीश्वर पुजा’ गर्ने अनि ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ । अझै सोमबारको दिन शिवजीको पुजा गर्नेबेला शिवपुराण पढ्दा शिवजी प्रसन्न भई मा’गेको वर दिने विश्वास गरिन्छ ।
कु’मा’री स्त्रीले राम्रो वर पाउनका लागि शिवजीको पुजा गर्ने गर्दछन् भने विवाहित स्त्रीले आफ्नो परिवारमा सुखशान्ती र पतिको ला’मो आ’युको लागि शिवजीको पुजा गर्दछन् । यस दिन व्रत बस्दा एक छाक मात्र खानुपर्दछ भने खानामा नुन र तेल मिसाउन म’ना’ही गरिएको छ ।
क’ष्ट ह’टा’उन यसो गर्नुहोस् : १. शिवलाई जल या दूधको अभिषेक गर्नु राम्रो मानिएको छ । २. मा’न’सिक, शारीरिक या आर्थिक क’ष्ट छ भने कुलदेवताको पूजा गर्नुहोस् । ३. चामल, दूध, चाँदी दान गर्नुहोस् । ४. चन्द्रमाले क’ष्ट दिएमा चाँदीलाई नदीमा बगाउनाले सबै क’ष्ट या स’म स्याहरु बगेर जानेछ ।
५. सोमबारको दिन खीर खानु पनि शुभ हुन्छ । ६. जसको चन्द्रमा कमि छ त्यस व्यक्ति सेतो कपडा र चन्दनको सेतो टीका लगाउनुहोस् । ७. चाँदीको औठी र सेतो मोती धारण गर्नाले पनि लाभ प्राप्त हुन्छ ।