सोमबार १० आश्विन २०७९

धरान / तीन करोड नेपालीको चाहना छ नेपालको विकास होस्, युवाले अर्काको देशमा र’ग’त प’सिना ब’गाउन न’प’रोस्, परिवारसँगै खुसीसाथ देशभित्रै बस्न पाइयोस् तर यसो हुन सकेको छैन र त’त्काल हुनसक्ने स’म्भावना पनि छैन ।

तर नि’राशाका बीच आशाको किरण बनेर उदाएका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘हर्क साम्पाङ’ले माथि उल्लेख गरिएका कुराहरुलाई समेटेर आफ्नो गीतलाई सम्झिएर निकै भा’वुक बनेका छन् । धेरैले क’ठोर मन भएको र एक आशावादी व्यक्तिको रुपमा चिन्छन् तर शनिबार एक कार्यक्रममा बोल्दा बोल्दै भा’वुक बनेका छन् ।

उनी भा’वुक बनेको भिडियो अहिले सामाजिक सञ्जालमा भा’इरल भइरहेको छ । शनिवार बिहान सर्दु र निशाने खोलाको दोभान क्षेत्रमा वृक्षरोपण कार्यक्रम रहेको थियो । उनी सहि समयमै उक्त स्थानमा पुगेका थिए ।

पानी झारीमा भिज्दै मेयर हर्क साम्पाङले आफुलाई साथ दिन आएका अन्य थुप्रै सहभागि सदस्यहरुसँग सँगै विरुवा रोपे । सोही कार्यक्रममा आएका मिस धरान सौन्दर्य प्रतियोगितामा सहभागि प्रतियोगीहरुलाई मेयर हर्क साम्पाङले छोटो ‘मोटिभेस्नल स्पिच’ दिने कार्यक्रम पनि रहेको थियो । सोही क्रममा उनी निक्कै भा’वुक भएका थिए ।

मेयर साम्पाङले सर्दु खोला किनारमा नै प्रतियोगीहरुलाई सम्बोधन गर्दै प्रेरणादायी कुराहरु पनि गर्दै थिए । त्यसैक्रममा उनले आफ्नो देशभक्तिपुर्ण गीतको सन्दर्भ झिके ।

उनले गीतको बोल भन्दै गर्दा एक्कासी मेयर साम्पाङ भा’वुक भए, र रु’न पुगे । उनले आफुलाई सम्हाल्न खोज्दा खोज्दै पनि सकेनन्, र ध’र’धरी रो’ए । वरीपरी भएकाहरु पनि यो दृष्यले निक्कै नै भा’वुक भएका थिए ।

मेयर साम्पाङले आफु सानो मान्छे भएपनि देश, विदेशबाट पाएको साथ, माया र समर्थनले आफुलाई भा’वुक बनाएको र रु’न पुगेको प्रतिक्रिया दिए । ‘मान्छे हो, घरी मान्छेलाई हाँस उठ्छ, घरी रि’स उठ्छ, रु’न पनि मन लाग्दो रहेछ, त्यो स्थितिमा मलाई आज अ’चा’नक फिल भयो,’उनले भने,‘कुनै दुः’ख र पी’डाले होइन, हर्षले नै म रो’एको हो ।’ हेर्नुहोस् पूरा भिडियो :-

१११ पटक हेरिएको

तपाईको प्रतिक्रिया