शुक्रबार १९ जेठ २०८०

गीतामा भगवान श्रीकृष्णले पिपललाई आफ्नो एक रुप बताएका छन् । यसै कारण यो मान्यता छ कि पिपलको नियमित पूजा गर्नाले द’रि’द्रता भा’ग्छ । सुख, ऐश्वर्य प्राप्ति हुन्छ । त्यसैले पिपलको पूजा गर्नु राम्रो हुन्छ भनिएको छ ।

आधुनिक विज्ञानले पनि पिपललाई सबैभन्दा बढी अक्सिजन दिने विरुवाको रुपमा प्र’मा’णित गरिसकेको छ । धर्तीमा रहेका सम्पूर्ण जीवहरुको प्राण ब’चाउनका लागि अक्सिजन अत्यन्तै जरुरी हुन्छ । त्यसैले पिपलको संरक्षण र पूजा गरिनु उपयुक्त मानिन्छ ।

हामी भने पिपललाई भगवान् बिष्णुको रुपमा पुजा गर्ने गर्छौ । थाहापाई राख्नुहोस् केही त्यस्ता उपायहरू :- जुन दिन पिपलको पूजा गर्नु छ त्यो दिन सूर्योदय हुनु भन्दा पहिले उठ्नुहोस र स्नान गर्नुहोस् ।

स्नानकार्य समाप्त भएपछि सफा सेतो कपडा लगाएर कुनै यस्तो ठाउँमा जानुहोस् जहाँ पिपल होस् । पीपलमा गाईको दूध, तिल र चन्दन मिलाएको पानी च’ढा’उनुहोस् ।

जल चढाएपछि फूलप्रसाद च’ढा’उनु होस् । धूपबत्ति बालेर दियो पनि सल्काउनुहोस् र बसेर यो मन्त्रमूलतो ब्रह्मरूपाय मध्यतो विष्णुरूपिणे । अग्रतः शिवरूपाय वृक्षराजाय ते नमः कमसेकम १०८ पटक पढ्नु होस् यि उपायहरू अपनाउँदा घरमा सुख शान्ति आउँछ । ज्योतिषमा बताइएको छ कि पिपलको एक विरुवा लगाउनुहोस् र त्यसको रक्षा गर्नुहोस् जसले गर्दा तपाईंको कुण्डलीका सबै ग्र’हदोष शान्त हुन्छ ।

जब जब विरुवा बढ्दै जान्छ । तपाईको घरपरिवारमा सुखसम्वृद्धि बढ्दै जान्छ । यदी कोही व्यक्ति पिपलको बोटको तलतिर शि’व’लिङ्ग स्थापना गर्छ र नियमीत रुपले त्यसको पूजा गर्छ उसका सबै समस्या स’मा’प्त हुन्छन् ।

अ’शु’भ समय विस्तारै विस्तारै शुभ हुँदै जान्छ । शनि दो’ष, शनि साढेसाती र अढैया जस्ता अ’शु’भ प्र’भावलाई टाढा राख्न हरेक शनिबार पिपलमा पानी चढाउँदै सात पटक परिक्रमा गर्नु शुभ र फलदायी मानिन्छ ।

साँझको समयमा पिपलको रुख मुनी दियो बा’ल्नु राम्रो हुन्छ । छ । पिपलको रुखको मुनि बसेर हनुमान चालिसा पाठ गर्नाले छिट्टै तपाईंलाई शुभ फल प्राप्त हुन सक्छ ।

२२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया