आइतबार २१ जेठ २०८०

विराटनगर / ज्वरोको प्र’को’प देखिएको जिल्ला का’रागार मोरङमा को’रोना भा’इरसको सं’क्र’मण फैलिएको पुष्टि भएको छ ।

अ’त्य’धिक ज्वरो आएर उपचारका लागि भ’र्ना गरिएका कै’दी ब’न्दीहरुको ए’न्टि’जेन प’री’क्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको हो । कोसी अ’स्पतालमा उपचाररत रहेकाहरुको शुक्रबार बिहान ए’न्टिजेन परीक्षण गरिएको थियो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले अ’त्य’धिक ज्वरो आएर उपचाररत रहेका कै’दी ब’न्दीको एन्टिजेन प’री’क्षण रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका छन् ।

ए’न्टिजेन रि’पोर्ट पोजिटिभ आएको र थप यकिन गर्नलाई पी’सी’आर परीक्षणको तयारी भइरहेको उनले बताए । डा. खरेलका अनुसार अ’त्यधिक ज्व’रो आएपछि १८ जना कै’दी ब’न्दीलाई बिहीबार उपचारका लागि अ’स्पताल भ’र्ना गरिएको थियो ।

‘१८ जनामध्ये १६ जनाको ए’न्टिजेन रिपोर्ट पोजिटिभ आएको हो । २ जनाको नेगेटिभ आयो,’ उनले भने, ‘सबै बिरामीलाई थप उ’प’चारका लागि तत्काल कोसी को’भिड अस्पताल रे’फर गरिने छ । थप पुष्टिका लागि सबैको पीसीआर प’री’क्षणको तयारी भइरहेको छ ।’

सं’क्र’मितको उ’प’चारमा पनि कोसी अस्पतालकै ज’न’शक्ति परिचालन गरिने उनले बताए । डा. खरेलका अनुसार प्रदेश सरकार र स्थानीय प्रशासनसँग समन्वय गरेर सं’क्र’मितको उपचारलाई प्र’भा’वकारी र व्यवस्थित बनाइने छ।

‘सं’क्र’मितको उपचारमा जनशक्ति, औषधि सबैको व्यवस्थापनका लागि सरकार र प्रशासनसँग समन्वय थालिएको छ,’ उनले भने, ‘सं’क्र’मितलाई कोसी को’भिड अ’स्प’तालमा ‘सिफ्ट’ गरेर त’त्का’ल थप उपचारको व्यवस्था मिलाइने छ ।’

उनका अनुसार एन्टिजेन प’री’क्षणबाट सं’क्र’मण पुष्टि भएकाहरुमा १०२ डिग्रीभन्दा धेरै ज्व’रो छ । स्वा’स फेर्न गा’ह्रो हुने लगायत को’रोनासँग मिल्ने सबै खालका ल’क्ष’णहरु रहेको उनले बताए । का’रा’गारमा लगभग एक साताअघिदेखि ज्व’रो सुरु भएको थियो।

त्यसको प्रकोपको रूप लिएपछि का’रा’गारभित्रको अवस्था समस्याग्रस्त बनेको छ । को’रोना फै’लिएको यकिन भएपछि अवस्था झन् भ’द्र’गोल बनेको एक कर्मचारीले बताए ।

स्वास्थ्य अवस्था ग’म्भीर बनेपछि उ’प’चारका लागि भ’र्ना गरिएका कैदीमध्ये एक जनाको मृ’त्यु समेत भइसकेको छ । का’रा’गारका निमित्त जे’ल’र तुलसीराम भगतका अनुसार बि’रा’मी परेपछि उ’प’चारका लागि भ’र्ना गरिएका मोरङको सुन्दरहरैँचा नगरपालिका-४ का ३९ वर्षीय नीरबहादुर नेपालको मृ’त्यु भएको हो ।

ज्या’न मा’र्ने उद्योगको मु’द्दामा अ’दा’लतले दो’षी ठ’ह’र गरेपछि २०७६ साउन २५ गतेदेखि उनले का’रा’गारमा बसेर कै’द स’जा’य भु’क्ता’न गरिरहेका थिए ।

१०४ डिग्री ज्वरो आएपछि उनलाई उपचारका लागि बिहीबार नै अस्पताल भ’र्ना गरिएको थियो । आ’ई’सीयूमा राखेर उ’पचार भइरहेकोमा दिउँसो १:३० बजेतिर मृ’त्यु भएको हो । उनको श’व परिवारका सदस्यले बुझेर लगिसकेका छन् ।

तर मृ’त’कको भने को’रोना प’री’क्षण भएन । सामान्य ज्व’रो आएका कारण गत असार २५ गते पनि अ’स्प’ताल पुर्याइएका नेपाललाई त्यतिबेला उपचारपछि फर्काएर का’रा’गार नै लगिएको थियो ।

१०० डिग्रीभन्दा बढी ज्व’रो आएका १८ जनालाई उपचारका लागि अस्पताल भ’र्ना गरिएको थियो । महिला र पुरुष गरेर ३ सय जना क्षमताको का’रागारमा अहिले १ हजार ८७ जना कै’दी ब’न्दी राख्नु परिरहेको अवस्था छ ।

बस्ने ठाउँको अ’भा’व र का’रागारभित्र को’रोना फै’लिएको पुष्टि भएपछि बि’रा’मीको व्यवस्थापनमा स’म’स्या थपिएको निमित्त जे’ल’र भगतले बताए । सामान्य ज्व’रो आउनेको संख्या धेरै रहेको उनको भनाइ छ ।

अ’त्यधिक गर्मीसँगै का’रा’गारभित्रको बसाई अ’स’हज भइरहेका बेला कै’दी ब’न्दीमा को’रोना पुष्टि भएको हो । ठूलो संख्यामा कै”दी ब’न्दी रहेको का’रा’गारभित्र को’रोना फैलिएको डा. खरेलले बताए ।
उनीसहितका चि’कि’त्सकले बिहीबार साँझ का’रा’गार पुगेर त्यहाँको अवस्थाका बारेमा जानकारी लिएका थिए ।

‘का’रा’गार पुगेर त्यहाँको अवस्था बुझ्ने काम भयो । १०० डिग्रीभन्दा बढी ज्व”रो आएकालाई अ’स्प’ताल भर्ना गरियो,’ डा. खरेलले भने, ‘त्योभन्दा कम ज्व’रो आउने कै’दी ब’न्दीको संख्या धेरै छ । बि’रामीको ल’क्ष’ण को’रोनासँग मिल्दोजुल्दो देखिएकाले प’री’क्षण गरिएको हो ।’

उनले बि’रा’मीको अवस्थामा का’रागारभित्र रहेकालाई पनि को’रो’ना भएको हुनसक्ने बताए । सबै कै’दी ब’न्दीको को’रोना प’रीक्षण गरिने जानकारी उनले दिएका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले ज्व’रो आएका कै’दी ब’न्दीलाई त’त्का’ल उपचारका लागि अ’स्प’ताल पठाउन का’रा’गार प्रशासनलाई नि’र्देशन दिइसकेका छन् ।

प्रजिअ दाहाल, मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला लगायतका सुरक्षा अधिकारीले शुक्रबार बिहान अ’स्प’ताल पुगेर उपचाररत कै’दी ब’न्दीको स्वा’स्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए।

को’रो’ना फै’लिएको का’रा’गारको नि’रीक्षण एवं अ’नु’गमन गरेर त्यहाँको अवस्थाका बारेमा पनि जानकारी लिइएको दाहालले बताएका छन् ।

‘गृह मन्त्रालयलाई का’रा’गारको अवस्थाका बारेमा जानकारी गराइसकिएको छ,’ उनले भने, ‘बि’रामी परेका कै’दी ब’न्दीलाई का’रा’गारभित्र नराख्न र त’त्का’ल उ’प’चारका लागि पठाउन नि’र्दे’शन दिइसकिएको छ ।’ – किशोर बुढाथोकी / अ’न्न’पूर्ण पोष्ट बा’ट ।

१४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया