
काठमाडाैं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री अवधिभर झण्डै ५६ हजार मु’द्धा मा’मि’लासम्बन्धी हस्ताक्षर गरेको बताएका छन् ।
आज सोमबार सम्पादकहरुसँगको अन्र्तक्रियामा उनले प्रधानमन्त्री अवधिभर ५६ हजार मु’द्धा मा’मि’लामा हस्ताक्षर गरेर औँलामा ठेला नै उठेको बताएका छन् ।
उनले भने, ‘५, ७ जना वकिल प्रधानमन्त्री कार्यायलमा वकिल राखेको छ । बिहानदेखि बेलुकीसम्म त्यहिँ काममा लाग्या छ । प्रधानमन्त्री हुँदा ५५/५६ हजार सिग्नेचर मु’द्धाको मा’मि’ला गर्नुपर्यो ।
यहाँनिर ठेला उठेको छ । कम्प्युटरले सिग्नेचर गर्दैन, टाइप गर्छ, आफैँले गर्नुपर्यो नि । सिग्नेचरमात्रै गर्दा पनि औँलामा ठेला उठेको छ ।’
संसद विघटन गर्दाको क्षणलाई सम्झिँदै अध्यक्ष ओलीले संसद् नगई स’र्वाे’च्च गएको विषयमा रो’स प्रकट गरे । उनले भने, ‘प्रधानमन्त्रीसमेत यस्तो हालत बनाएपछि..।
यो देश त कस्तो हो भने कहिले राष्ट्रपतिकहाँ पुग्छन् त कहिले स’र्वाे’च्च अ’दा’लत पुग्छन् । संसदमा आएर टा’उ’का गने भैगो नि त ।’