
काठमाडौं / नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ढिला चाँडो नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने दा’बी गरेका छन् । नेपालको अवस्थामा अहिल्यै त्यस्तो नभए पनि स्वार्थी राजनीतिको बोलवाला, कू’शा’सन, भ्र’ष्टा’चारले ढि’लोचाँडो श्रीलंकाकै बाटोमा पुर्याउने उनले बताए ।
उनले सामाजिक सञ्जालमार्फत् स’चे’त हुन र यथास्थिति तो’ड्न सकारात्मक ध’क्कायुक्त ह’स्त’क्षेपको जरुरत रहेको औंल्याएका छन् ।
‘हामी अहिले नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौं । यो सही नै हो । तर ती’तो र ना’ङ्गो सत्य यो पनि हो कि नि’ष्ठा, विचार-सिध्दान्त एवं मू’ल्य’विहीन भ्र’ष्ट-स्वार्थी राजनीतिको बोलवाला, कु’शा’सन, भ्र’ष्टा’चार, अ’पा’रदर्शिता, आसेपासे एवं दलालीकृत सत्ता, समस्या समाधानप्रतिको गैरजिम्मेवार प्रवृत्ति र तदर्थवादले ढि’लो वा चाँडो, एउटा वा अर्कोरुपमा पुर्याउने त्यतै हो । सचेत होऔं र समयमै यथास्थिति तो’ड्ने सकारात्मक ध’क्कायुक्त ह’स्त’क्षेपको निम्ति सामूहिक एवं संगठित प्रयत्न गरौं,’ उनले लेखेका छन् ।
श्रीलंकामा आर्थिक सं’क’ट चु’लिएपछि त्यहाँका जनताले स’रकारविरुद्ध प्रदर्शन गरिरहेका छन् । शनिबार उ’त्रिएको जनसागरले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालय क’ब्जामा लिएका थिए । श्रीलंकन नागरिकहरु सडक उ’त्रिएर राष्ट्रपति र प्रधानमन्त्री निवासमै छिरेपछि उनीहरु सुरक्षित स्थानतर्फ भा’गे’का थिए ।
शनिबार बेलुका प्रधानमन्त्री रनिल विक्रमासिंघेको निजी निवासमा प्र’द’र्शनकारीले आ’गजनी गरेका थिए । आ’ग’जनीमा सं’लग्न तीन जनालाई प्र’ह’री प’क्रा’उ गरे पनि त्यहाँ जनताहरुले सहज जीवनयापनको मा’ग गर्दै वि’रो’धमा उ’त्रि’एका छन् । अ’न्न’पूर्ण पोष्ट बा’ट ।