
एजेन्सी / श्रीलङ्कामा राष्ट्रपति गोटाबय राजपाक्षेको निवासमा नै प्र’दर्शनकारीहरू प्रवेश गरेका छन् । तर राष्ट्रपति राजपाक्षै भने निवास छोडेर अ’न्यत्र गएका छन् । उनलाई सुरक्षित ठाउँमा सा’रिएको जनाइएको छ ।
आर्थिक सं’क’ट बढेर च’र’म भो’कमरी र अ’स्त’व्यस्तको अवस्था आएपछि राजधानी कोलम्बोमा ठूलो भी’ड जम्मा भएको छ । उक्त ठूलो भी’डलाई ति’त’र’बितर पार्न प्रहरीले अ’श्रुग्यास समेत प्र’हार गरेको समाचार विवरणहरुमा जनाइएको छ ।
केही वर्षयता आर्थिक अभाव झेल्दै आएको श्रीलङ्काले अहिले खाद्यान्न, इन्धन र औषधि लगायत अत्यावश्यक वस्तुकै अ’भा’वको सा’मना गरिरहेको छ ।
प्र’द’र्शनहरु दिनदिने उ’ग्र हुँदै गएका छन् । यसै क्रममा शनिबार प्रहरीको घे’रा र अ’व’रोधहरु तो’डेर प्र’द’र्शनकारीहरु राष्ट्रपति गोटाबयको सरकारी निवासमा प्रवेश गरेका हुन् । केही प्र’द’र्शनकारीहरू राष्ट्रपति भवनको पर्खालमा चढेर भित्र प्रवेश गरेका थिए । उनीहरूले राष्ट्रपतिको रा’जीनामा मा’ग गरिरहेका छन् ।
देशैभरिबाट प्र’द’र्शनकारीहरु राजधानी कोलम्बोमा भेला भएका छन् । शुक्रबारदेखि नै देशभरबाट कैयौँ विद्यार्थी सङ्गठनका प्रतिनिधिहरू र शनिबार थप ठूलो सङ्ख्यामा सवारी साधनहरू कोलम्बो प्रवेश गरेको बताइएको छ ।
सुरक्षा चु’नौ’ती बढेपछि हजारौँ प्र’हरी र सै’निकहरू प’रि’चालन गरिएका छन् । रा’ष्ट्रपतिमाथि आ’क्रमण हुन सक्ने भन्दै सुरक्षित स्थानमा सारिएको हो । प्रहरीले भी’ड ति’त’रबितर गर्न हवाइ फा’यर र अ’श्रुग्यास चलाएको छ । प्र’द’र्शनका क्रममा कैयौँ मानिस घा’इ’ते भएको र उनीहरुलाई अ’स्प’ताल लैजाँदै गरेको भिडियो फुटेजहरु बाहिर आएका छन् ।