
काठमाडौं / नेपालले मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको नि’ध’नप्रति दुः’ख व्यक्त गर्दै उनको सम्मानमा यही असार २५ गते शनिबार राष्ट्रिय शो’क मनाउने भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले स्व’र्गी’य आबेको सम्मानमा शनिबार राष्ट्रिय शो’क मनाउने निर्णय गरेको छ । बैठकले पूर्वप्रधानमन्त्री आबेको गो’ली प्र’हार गरी ह’त्या भएकामा उक्त नि’न्दनीय कार्यको भ’त्स’र्ना गरेको छ ।
नेपाल सरकारले उहाँको नि’धनप्रति दुः’ख व्यक्त गर्दै जापान सरकार, जापानी जनता र स्व आबेको परिवारजनप्रति स’म’वेदना व्यक्त गरेको छ ।
गो’ली प्र’हार भएपछि ग’म्भीर घा’इते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जाे आबेको मृ’त्यु भएको हो । एक कार्यक्रममा भाषण गरिरहेकाे अवस्थामा स’न्दि’ग्ध आ’क्रमणकारी ४१ वर्षीय एक पुरुषले उ’नीमाथि गाे’ली प्र’हार गरेका थिए । त्यसलगत्तै ग’म्भीर घा’इते भएर उ’प’चार गराइरहेका ६७ वर्षका आबेकाे नि’ध’न भएकाे हाे ।
जापानी सञ्चारमाध्यमहरूका अनुसार भाषण गरिरहेका आबेलाई दुई पटक गो’ली हा’निएको थियो । दो’स्रो गो’ली उनको ग’र्द’नमा लागेको थियो । गो’ली लागेपछि उनी भु’इँमा ढ’ले’का थि’ए र शरीर र’क्ता’म्मे देखिएको थियो । त’त्कालै उ’पचारका लागि हस्पिटल लगे पनि उनी बाँ’च्न स’केनन् ।