
संखुवासभा / संखुवासभाको मादीमा एकै परिवारका ६ ज’नाको ह’त्या प्र’करणमा ४ जनालाई आजीवन का’रा’वास फै’सला भएको छ । ह’त्यामा सं’लग्न ५ जना मध्ये १७ वर्षीय नरेश कार्कीलाई भने २५ वर्षको दुई तिहाइ का’रावास फै’सला सुनाएको छ ।
ह’त्यामा अ’भियोगमा २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश प’क्राउ परेका थिए । उनीहरु सबै मृ’त’क तेजबहादुर परिवारकै नाताका व्यक्तिहरु हुन ।
संखुवासभा जिल्ला अ’दालतका न्या’याधीश शान्तिप्रसाद आचार्यको एकल इ’ज’लासले सोमबार ५ जनालाई क’सुरदार ठहर गदैं उक्त फै’सला गरेको अ’दालतका स्रेस्तेदार केदार प्रसाद गौतमले जानकारी दिए । साथै मृ’तक परिवारको राहत कोषमा ४ जनाले दुई-दुई लाख रुपैयाँ क्ष’तिपुर्ती रकम समेत जम्मा गर्नुपर्ने आ’देश भएको उनले बताए ।
गत २०७८ भदौ २१ मा उमिलङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको ह’त्या भएको थियो । पूर्वेली न्यु’ज बाट ।