
रामेछाप / रामेछापबाट काठमाडौं आउँदै गरेको बस दु’र्घ’टना हुँदा १६ जनाको मृ’त्यु भएको छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान बस दु’र्घ’टना भएको हो । दु’र्घ’टना १६ जनाको मृ’त्यु र १९ जना घा’इ’ते भएकाे स्थानीय राजु खड्काले जानकारी दिएका छन् ।
घ’ट’ना स्थलमा ठुलाे ह’ताहत भएको बताइएकाे छ । ग’म्भीर घा’इतेहरुलाई हेलिकोप्टरबाट उ’द्धार गर्ने प्रयास भइरहेको छ । मृ’त’कको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।
यो पनि :- विद्युतका पोल ढ’लेपछि त्रियुगा र चौदण्डीगढी नगरक्षेत्र अ’न्ध’कार
काठमाडौ / जिल्लाकोे त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा गत शनिबार आएको बाढीले विद्युतका पोल ढा’लेपछि ती नगर क्षेत्र सहित अन्य गाउँ अ’न्ध’कारमय बन्न पुगेका छन् ।
त्रियुगा –२ लुहालेखोलामा आएको बाढीले विद्युत् पोल ढा’लेपछि अहिले नगरको वडा नं १ जोगीदह, २ को खैजनपुर र ३ को मोतीगडा, चाप, भुल्के गाउँ अन्धकारमय बन्न पुगेका छन् । भुल्केका स्थानीय ईश्वरीप्रसाद भट्टराईले पटक–पटक विद्युत् प्राधिकरणलाई ध्यानकर्षण गराउँदा पनि अहिलेसम्म पोल मर्मत नभएको बताए ।
शनिबारकै वर्षाको कारण बाढीले चौदण्डीगढी –१ र २ तथा ५, ९ र १० वडा जोड्ने विद्युतका पोल ढा’लेको थियो । चौनपा–२ रानीवासका स्थानीय तेजेन्द्र कार्की भन्छन्, “चार दिनदेखि निरन्तर अन्धकारमा बस्दै आएका छौँ, विद्युत् प्राधिकरणलाई पटक–पटक पोल मर्मत गर्न अनुरोधसमेत गरेका छौँ तर अहिलेसम्म बिजुली बलेको छैन ।”
विद्युत् प्राधिकरण गाईघाटका इञ्जीनियर सत्यनारायण साह भन्छन्, “बाढीले धेरै पोल ढा’लेर क्ष’ति पु¥याएको छ, दिनरात आफूहरूको थोरै जनशक्तिले ख’टेर तीव्ररूपमा काम गरिरहेका छौँ ।” ती क्षेत्रका स्थानीयवासी मोबाइल चार्ज गर्न अन्यत्र गाउँ गइरहेका छन् ।
क’रेन्ट लागेर मृ’त्यु :
त्रियुगा नगरपालिका–८ देउरीमा एक पुरुषको मोटरबाट पानी तान्ने क्रममा अ’चा’नक क’रेन्ट लाग्दा मृ’त्यु भएको छ । क’रे’न्ट लागेर ग’म्भीर घा’इते भएका देउरीका ६५ वर्षीय मन्तु चौधरीको उपचारका क्रममा जिल्ला अस्पतालमा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक मोहन थापाले बताए ।