
नयाँ दिल्ली / भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा सोमबार बस खो’ल्सामा ख’स्दा कम्तीमा १२ जनाको मृ’त्यु भएको छ भने अन्य केही घा’इते भएका छन् ।
भारतको हिमाञ्चल प्रदेशको कुल्लु जिल्लाको साँज उपत्यकामा सो दु’र्घटना भएको हो । सो समयमा उक्त बसमा करिब २० जना यात्रुहरु सवार रहेको बताइएको छ ।
केही घा’इतेको अवस्था ग:म्भीर भएकाले मृ’त’कको सङ्ख्या अझ बढ्न सक्ने कुल्लुका डेपुटी कमिश्नर आशुतोष गर्गले बताएका छन् । बसभित्र थप घा’इतेहरू फे’ला पर्नसक्ने आशामा उ’द्धार कार्य जारी राखिएको पनि बताइएको छ ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दु’र्घटनामा ज्या’न गु’मा’एकाप्रति दुः’ख व्यक्त गर्दै दु’र्घ’टना ‘हृ’द’यविदारक’ भएको ट्वीट गरेका छन् ।