सोमबार ३० साउन २०७९

पाँचथर / अविरल वर्षासँगै पहिरो गएर पाँचथरमा एक घर ब’गाउँदा तीन जना बे’प’त्ता भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले ब’गाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बे’प’त्ता भएका हुन् ।

बे’प’त्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन् । रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पहिरोमा उ’छि’ट्टिएर बाँ’च्न सफल भएका छन् । शुक्रबार रा’ति पहिरो झरेर ढुङ्गा, माटोले बनेको रुपलालको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घ’टनास्थलबाट करिब ५०० मिटरको दूरीमा रहेको प्रहरी चौकी सिदिनको टोली घ’टनाको जानकारी पाउनासाथ घ’टनास्थल पुगेको थियो । उ’द्धा’रका नेपाल प्रहरी, स’श’स्त्र प्रहरी र नेपाली सेनाको टोली घ’टनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । तर, बिहानसम्म बे’पत्ता फेला नपरेको प्रनाउ थापाले जानकारी दिनुभयो ।

यो पनि :- उपत्यकामा थप तीन जनामा हैजा :

काठमाडौँ / काठमाडौँ उपत्यकामा आज थप तीन जनामा है’जा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार यो सङ्ख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा है’जा पुष्टि भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले तीमध्ये १२ पुरुष र पाँच महिला छन् भने पाँच जनाको उपचार भइरहेको छ । रासस

१०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया