
काठमाडौं, १७ असार / नेत्रविक्रम चन्द विप्लव निकट अखिल क्रा’न्ति’कारीले आज जनक शिक्षा सामग्रीका प्रबन्ध निर्देशक अनिल झालाई का’लो’मोसो दलेको छन् ।
देशभरि पाठ्यपुस्तकको कृत्रिम अ’भा’व सिर्जना गराएको, पुस्तक छपाइमा ला’परबाही गरेको भन्दै झालाई का’लो’मोसो दलेको केन्द्रीय अध्यक्ष प्रकाश शाहीले बताए ।
देशैभरी सरकारी विद्यालयहरुमा पाठ्यपुस्तक च’र’म अ’भा’व गराएको, राजधानीमै पाठ्यपुस्तकको च’र’म अ’भा’व भएको, जनक शिक्षा केन्द्रमा च’र’म भ्र’ष्टा’चार गरेको लगायतका विद्यार्थीहरुले झा माथि आ’रो’प लगाएका छन् ।
यो पनि :- बैंकिङ क’सुर मु’द्दामा फ’रार शर्मा र गुरुङ सीआईबीको फ’न्दामा :
काठमाडौं / नेपाल प्रहरीले बैंकिङ क’सुर मु’द्दामा फ’रार दुई जनालाई प’क्राउ गरेको छ । प्र’हरीको केन्द्रीय अ’नुसन्धान ब्यू’रो (सीआईबी)ले उच्च अ’दालत पाटनको फै’सलाअनुसार ज’रिवाना र कै’द स’जाय तोकिएका महोत्तरी घर भई ललितपुर बस्ने २८ वर्षीय गौरभ शर्मा र धादिङ घर भई काठमाडौँको मनमैजु बस्ने ३१ वर्षीय प्रेमबहादुर गुरुङलाई आज प’क्राउ गरेको हो ।
ब्यू’रोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनबाट बैंकिङ क’सुर तथा स’जाय ऐ’न, २०६४ बमोजिम कै’द तथा ज’रि’वाना ठ’हर भएका शर्मा र गुरुङलाई आज बालुवाटारबाट प’क्राउ गरिएको जानकारी दिए ।
प’क्राउ शर्मालाई अ’दा’लतले ११ दिन कै’द स’जाय तथा रु ५५ लाख ज’रिवना तथा गुरुङलाई रु नौ लाख ९० हजार ज’रिवाना तथा दुई दिन कै’द स’जाय हुने फै’सला गरेको थियो । प’क्राउ परेका दुवैलाई फै’सला कार्यान्वयनका लागि आज जिल्ला अ’दालत ललितपुर पेश गरिएको प्रवक्ता महतोले बताए ।