सोमबार १५ जेठ २०८०

काठमाडौं / सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नगरको विकासमा भूतपूर्व सैनिकलाई जोड्न चाहेको बताएका छन् ।

स्वतन्त्ररुपमा चुनाव जितेर आफैं दिनहुँ फिल्डमा ख’टि’इरहेका मेयर साम्पाङले आफूलाई उनीहरुको साथ मिल्ने विश्वास पनि व्यक्त गरेका छन् ।

‘धरान भुपूसैनिकले बसाए र बनाए, यो सत्य नकार्न सकिन्न, मेयर साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्,’म धरानको चौतर्फी विकासमा भुपू सैनिकहरुलाई जोड्न चाहन्छु । विश्वास छ मलाई साथ मिल्नेछ ।’

खानेपानीको एजेन्डालाई प्रमुख मु’द्दा बनाएर चुनावमा हो’मि’एका साम्पाङ अहिले धरान नगरवासीलाई पानी खुवाउनका लागि अ’हो’रात्र खटिएका छन् ।

उनले केही समयअघि धराने युवालाई जिमखानामा फलाम उचाल्नुभन्दा धरानका नागरिकालाई पानी खुवाउनका लागि प्राकृतिक वातावरणमा श्रम गर्न आग्रह गरेका थिए । दै’नि’क न्यू’ज नेपाल बाट ।

२४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया