बिहिबार १८ जेठ २०८०

कैलाली / कैलालीको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीसँग लिफ्ट माग्ने ब’हा’ना बनाइ बाँ’धेर कु’टपिट गरि गाडी लु’टेर लग्ने तीन जना भारतीयलाई प’क्राउ गरिएको छ ।

प’क्राउ पर्नेहरुमा २१ वर्षीय भगत सिंह, १७ वर्षीय साहिल बादलिसे र २० ववर्षीय सन्नी जेट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

तीनै जनालाई गोदावरी नगरपालिका–१ को जङ्गलबाट प्रहरीले प’क्राउ गरेको छ । उनीहरुलाई प’क्राउ गर्नु अघि प्रहरीले बे’वा’रिसे अवस्थामा उनीहरु प’क्रा’उ परेको नजिकै ०१–२३–च ६०२१ नम्बरको कार फेला पारेको थियो ।

फोटो खिच्ने बाहानामा भण्डारीलाई कु’टपिट गरी हातखुट्टा बाँधेर सडकबाट तल फालिएको थियो । र, मोबाइल र पैसासहित कार लु’टेर भारतीय लु’टे’रा भागेका थिए । हाल भण्डारीको पद्मा अस्पताल गोदावरीमा उ’पचार भइरहेको छ । न्यू”ज 24 नेपाल बा’ट ।

३८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया