शुक्रबार १९ जेठ २०८०

काठमाडौं / काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट प्रस्तुत गरेको छ । नगरसभामा महानगरकी उपमेयर सुनिता डंगोलले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट प्रस्तुत गरेकी हुन् ।

नगरसभामा उपमेयर सुनिता डंगोलले कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको जानकारि दिइन् । यो कुल बजेटको २० प्रतिशत हो ।

त्यसैगरी महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट वनियोजन गरेको छ । जुन कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत रहेको छ ।

आघिल्लो आर्थिक बर्षमा त’त्का’लिन नगर प्रमुख विद्यासुन्दर शाक्यले १८ अर्व ९५ करोड ७७ लाखको बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नवनिर्वाचित मेयर बालेन शाहले झण्डै ७ अर्ब धेरै बजेट ल्याएर सबैलाई छक्क पारेका छन् ।

धेरैले विद्यासुन्दरका लागि यो बजेट हेर्दा नै टोपी खस्ने बताउने गरेका छन् । अग्लोमा हेर्दा प्राय टोपी खस्ने गर्छ । मो’टि’भेट न्यूज बा’ट ।

२७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया