शुक्रबार १२ आश्विन २०८०

सिराहा/ सिराहाको मालपोत कार्यालयमा ब’म राख्ने एक प’क्रा’उ परेका छन् । जिल्लाको सुखीपुर नगरपालिका २ स्थित विद्यानगर बाट सीमा सुरक्षा सश’स्त्र प्र’ह’री बल सुखीपुरले प’क्रा’उ गरेको हो ।

प’क्रा’उ पर्नेमा लहान नगरपालिका १८ भदैया घर भएका अन्दाजी २७ व’र्षी’य बलराम मण्डल रहेको सश’स्त्र प्र’हरी ब’ल नम्बर ७ गण हेड’क्वार्टर सिरहाका प्रमुख सश’स्त्र प्रह’री उपरिक्षक दीपेश गिरीले जानकारी दिनुभयो ।

उनको सम्बन्धमा थप अनुस’न्धान भइरहेको उपरीक्षक गिरीले बताउनु भयो । उहाँका अनुसार मलपोत कार्यालयको सि सि टी भी फु’टेजको आधारमा मण्डललाई प’क्रा’उ गरेको हो ।

९७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया