
मुगु / करिब तीन महिनादेखि एउटा सि’कारी कुकुर डिभिजन वन कार्यालय मुगुमा थुनामा रहेको छ । चो’री सिकारी गरेको आ’रो’पमा कुकुरलाई थु’नामा राखिएको हो ।
गत फागुन २४ गते शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज वन क्षेत्रमा जंगली जनावर चो’री सि’का’री गरेका आ’रोपमा गुम कार्मारोङ गाउँपालिका-१ चितैका च्याम्पा तामाङ, उनका छोरा दावाछोर्देन, टासी तामाङ र छिमेक तामाङ स’मा’तिएका थिए । उनीहरूका साथमा उक्त कुकुर पनि थियो ।
प्रहरी चौकी पुलु मुगुले प’क्राउ गरेको चार व्यक्तिसहित कुकुरलाई डिभिजन वन कार्यालय मुगुलाई बुझाएको थियो । जंगली जनावर चो’री सि’कारी आ’रोपमा उनीहरूलाई वन कार्यालयले मु’द्दा चलायो ।
जिल्ला अ’दा’लतको आ’दे’शबाट च्याम्पा र दावाछोर्देन जेठ १२ मा जनही ७० हजार रुपैयाँ ध’रौ’टीमा रि’हा भए । टासी र छिमेक साधारण तारेखमा छुटे । तर उनीहरुसँगै प’क्राउ परेको कुकुर भने अझैपनि थुनामै रहेको छ । प्र’तिवादी नभएको कारण देखाउँदै डिभिजन मुगुले सि’कारी कुकुरलाई थुनामै राखेको हो । वन कार्यालयले चलाएको मु’द्दामा चार जना मात्र प्र’तिवादी थिए ।
कुकुरको विषयमा अ’दा’लतले केही नबोलेपछि कुकुरलाई थु’नामा राखेको वन कार्यालय मुगुले जनाएको छ । वन कार्यालयका सूचना अधिकारी प्रनिल देवकोटाले भने, ‘कुकुरको बारेमा अ’दा’लतले केही नखुलेपछि कसैलाई बुझाएको छैनौं । कुकुरलाई वन कार्यालयमै सुरक्षित राखेका छौँ ।’
वन्यजन्तुलाई हा’नि’नो’क्सानी पुर्याउने भएकाले वन कर्मचारीहरू उक्त कुकुरलाई त्यसै छा’ड्ने प’क्षमा छैनन् । राष्ट्रिय निकुञ्ज ऐ’नअनुसार आ’देश लिएर सि’कारी कुकुरलाई मा’र्नेसम्मको अधिकार छ । तर, अ’दालतबाट कुनै आ’दे’श नआएकाले त्यतिकै छा’ड्ने या मा’र्ने भन्ने टुंगो नलागेको वन कार्यालयाले जनाएको छ । अहिले उक्त कुकुरको रेखदेख वन कार्यालयले गरिरहेको छ ।
डिभिजन वन अधिकृत गगन महताराले कुकुरका विषयमा अ’दा’लतबाट कुनै आ’देश नआएकाले त्यत्तिकै छा’ड्ने वा मा’र्ने भन्ने टुंगो नलागेको बताए । प्र’तिवादी छुटे पनि थु’नामै रहेको कुकुरको हेरविचार गर्दा भने वन कार्यालयलाई आ’पतै परिरहेको छ । कुकुरको खान्कीमा मात्र २५ हजार खर्च भइसकेको महताराले बताए । न्यु’ज 24 नेपाल बा’ट ।