बुधबार २४ जेठ २०८०

काठमाडौं, ३१ जेठ / नेकपा एमालेले लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीलाई त’त्काल सरकारबाट हटाउन मा’ग गरेको छ । वली म’हि’लामाथि कु’ट’पिटको अभियोगमा हि’रा’सतमा पुगेपछि पदमा बसिरहने नै’तिक आधार नरहेको भन्दै एमालेले हटाउन मा’ग गरेको हो ।

एमाले प्रदेश सांसदहरुले तत्का’ल हटाउन माग गरेका छन् । उनीहरुले सरकारबाट वलीलाई फिर्ता नबोलाए प्रदेश सांसद चल्न नदिने चे’ता’वनी दिएका छन् । घ’ट’नाको अ’नु’सन्धानपछि बिमलालाई सरकारबाट फिर्ता बोलाउने तयारी भएको बुझिएको छ । यसका लागि प्रदेश प्रमुखले परामर्श थालेका छन् ।

वली सूर्य चिन्हबाट निर्वाचित प्रदेश सांसद हुन् । तर, उनले नेकपा विभाजन हुँदा माओवादी केन्द्र रोजिन् । उनी दुई दिनबीच पटक पटक पार्टी परिवर्तन गरेर वि’वादमा आएकी थिइन् । वली वि’रुद्ध मीना भण्डारीले कि’टा’नी जा’हे’री दिएकी छिन् । जा’हेरी दिएपछि उनीमाथि अ’नु’सन्धान बढाइएको छ । अ’नु’सन्धानका लागि वली प्र’हरीको नि’यन्त्रणमै छिन् ।

वलीमाथि भण्डारीले अ’भ’द्र व्यवहार गरी ल’छा’रपछार र कु’ट’पिट गरेको आ’रो’प लगाएकी छिन् । उनले आफू र छोरीलाई समेत वलीले ल’छा’रपछार पारेको जा’हेरीमा भनेकी छिन् ।

आज विहानै तुल्सीपुरस्थित प्रेमी एकराज बस्नेतको घरमा छिरेर वलीले उनकी पत्नी मीना भण्डारीमाथि आ’क्र’मण गरेको विषय चर्चामा आएको थियो । घ’ट’नापछि स्थानीयले वलीलाई कोठामा थु’नेर प्र’ह’री बोलाई जिम्मा लगाएका थिए । घ’ट’नाबारे अ’नु’सन्धान गर्न प्रहरीले वलीको प्रेमी भनिएका एकराज बस्नेतको पनि खोजी सुरु गरेको छ ।

२८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया