आइतबार २१ जेठ २०८०

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीले आज नेपालस्थित एमसीसीको कार्यालय घे’राउ गरेको छ । इन्डो प्यासिफिक रणनीतिको अंगको रुपमा रहेको मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसिसी) लाई नेपालको संसदले पास गरेपछि नेपालको स्वाधीनतामाथि अमेरिकी ह’स्त’क्षेप तिव्र रुपमा बढेको भन्दै सो पार्टीले आज नेपाल स्थित एमसीएको कार्यालय घे’राउ गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डद्वारा जेठ २३ गते जारी प्रेस विज्ञप्ति मार्फत जेष्ठ ३० गते दिउँसो १२ बजे दरबार मार्गस्थित याक एण्ड यति होटेलमा रहेको एमसीसीको कार्यालय घे’राउको घोषणा गरेको थियो । पछिल्ला केही दशकयता चिनियाँहरुले आफ्नो देशको विकासलाई सवै सुचकका दृष्टिले निरन्तर अगाडि बढाउदै लगेपछि चीनको प्र’भा’व विश्व राजनीति र अर्थतन्त्रमा बढ्दै गएको छ ।

चिनियाँ क्रा’न्ति सम्पन्न भएको सतवार्सिकी २०४९ सम्म चिनलाई विकासका सबै मापदण्डका आधारमा बिश्वको पहिलो नम्बरमा बदल्ने चिनिया कम्युनिस्ट पार्टिको योजना छ । अर्कोतिर सोभियत संघको वि’घटन र पुर्वी युरोपमा समाजवादी सत्ताहरुमा पु’जिवादको पुनर्स्थापना भएपछी एक धुर्विय महाशक्तिको रुपमा रहेको अमेरिकी व्यवस्थामा आर्थिक, राजनीतिक, सामाजिक र सास्कृतिक सं’क’टहरु अझ बढी ज’टि’ल हुँदै गैरहेका छन् ।

बढ्दो सार्वजनिक ऋण, धनी र गरिब विच सम्पातिको वितरणमा भ’यको भारी अ’स’मानता र अमेरिकी लोकतन्त्रमा देखिएका समस्याहरूका कारण उत्पन्न सं’क’टलाई टा’र्न अमेरिकाले जसरी पनि चिनलाई घे’र्ने, चिनको फैलावटलाई सं’कु’चन गर्ने र मु’ड’भेट गर्ने उसको विदेश नीतिको भाग अन्तर्गत हिन्द प्रशान्त रणनीति र त्यसको अंग एमसीसीलाई अगाडि ल्याएको हो ।

नेपाल जस्तो सार्वभौम र स्वतन्त्र देश, जसको विदेश नीति अन्तर्गत असङ्लग्नता समेत पर्छ । चिनलाई घेर्ने अमेरिकी योजनामा आफ्नो भुमिको प्रयोग गर्न दिनु वा कसैको स्वार्थमा नेपालको राष्ट्रहितको सौदावाजी गर्नु दीर्घकालीन हिसाबले प्रति उत्पादक साबित हुने कुरा निश्चित छ ।

नेपालको संसदले एमसिसी पास गरे पछि अमेरिकी विदेश सहायक मन्त्रीद्वारा भुटानी श’र’णार्थी शिविरको भ्रमण गर्नु, हिन्द प्रशान्त क्षेत्रका अमेरिकी सै’न्य कमाण्डरको नेपाल भ्रमण, प्रधानमन्त्री देउवाको आशन्न अमेरिका भ्रमणको तयारी र केही समय पहिले युक्रेन सं’क’टबारे रुस बि’रुद्द यु’क्रे’नको पक्षमा दिएको समर्थन लगायतका गतिविधिहरु तिव्रतामा बढ्नु निकै सोचनिय विषय हो ।

मुलुकमा भ्र’ष्टा’चार, म’ह’ङ्गी, मूल्य वृद्धि, ब’न्दिहरुको रि’हा’इ, बिदेशी सा’म्राज्यवादी सै’न्य ह’स्त’क्षेप बि’रु’द्द र देशको सार्वभौमिकताको रक्षाका लागि नेपाल कम्युनिष्ट पार्टीले बि’रो’ध प्रदर्शन, घे’रा’उ र म’शा’ल जु’लुस सहितका संघ’र्षका कार्यक्रम घो’ष’णा गरेको छ । मोटिभेसन न्यू’ज बा’ट ।

५९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया