आइतबार २१ जेठ २०८०

धरान / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा राष्ट्रिय आविष्कार केन्द्रको शाखा स्थापना गर्ने बताएका छन् । उनले फेसबुक स्टाटस मार्फत राष्ट्रिय आविष्कार केन्द्रको शाखा स्थापना गरिने भन्दै त्यसकाे गृहकार्यमा जुटेकाे बताएका हुन् ।

उनकाे फेसबुक लेखेका छन् “राष्ट्रिय आविष्कार केन्द्रको शाखा धरानमा पनि स्थापना गरिनेछ ! हामी गृहकार्यमा जुट्दैछौँ !”

यो अ’र्को समाचार :- चो’रीमा सं’लग्न ब्यक्ति समान सहित प’क्राउ : तेह्रथुम / तेह्रथुमको लालीगुँरास नगरपालिका-९ स्थितबाट चो’रीमा सं’लग्न १ जनालाई चो’री गरेको सुनका गरगहना र नगद सहित प्रहरीले प’क्राउ गरेको छ । प’क्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका-११ घर बताउने ३५ बर्षीय रोशन तामाङ रहेका छन ।

तामाङले जेष्ठ २५ गते बुधबार दिउसो फेदाप गाउँपालिका-२ तेह्रथुमका प्रेम प्रसाद भट्टराईको घरमा कोही नभएको मौ’का पारी ढोका फो’डी कोठा भित्र काठको बाकसमा राखेको सुनको बिभिन्न गरगहनाहरु ५ तोला, ५ आना र नगद १ हजार रुपैया सहित चो’री गरी फ’रार भएका थिए ।

चो’री भएको सुचना पाए लगतै प्रहरी चौकी ओयाक्जुङ र जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले खो’ज त’लासको क्रममा हिजो बिहान लालिगुराँस नगरपालिका-९ काँडे स्थितमा लु’किछिपि बसेको अवस्थमा चो’री भएका सम्पुर्ण गरगहना र नगद सहित तामाङलाई प’क्राउ गरेको हो ।

प’क्रा’उ परेका तामाङको सम्मानित जिल्ला अदातल तेह्रथुमबाट म्याद थप गरी थप अ’नुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

६५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया