सोमबार २० आषाढ २०७९

एजेन्सी / मेक्सिकोको दक्षिणी शहर कुएर्नाभामा उद्घाटन गर्दागर्दै पुल भ’त्किएको छ । एउटा पुल भ’त्किँदा मेयरसहित दर्जनौं मानिस घा’इते भएका छन् ।

रमणीय पार्क–छेउको झोलुङ्गे पुल उद्घाटन गर्दागर्दै ए’क्का’सी भ’त्किएको सार्वजनिक भिडियोमा देखिन्छ । मोरेलोस राज्यका गभर्नर कुउहटेमोक ब्लान्कोले मेयर जोसे लुइस उरिओस्टेगुइ नालामा ख’सेर सामान्य घा’इते भएको पुष्टि गरेका छन् ।

उद्घाटनका लागि पुलमाथि हिँडिरहेका मेयर जोसे लुइस उरिओस्टेगुइसहित शहरका दर्जनौं सरकारी अधिकारीहरू ना’लामा ख’से’का छन् । भिडियोमा भनिएको छ- ‘पुलको उद्घाटन समारोह चलिरहेको थियो । त्यसका लागि थुप्रै मानिसहरू पुलमाथि हिँडिरहेका थिए । लगत्तै झोलुङ्गे पुल भ’त्कियो ।’

पुल भ’त्किँदा थुप्रै मानिसहरू नालामा खसेर घा’इते भएका छन् । उनीहरूको स्थानीय अ’स्पतालमा उ’पचार भइरहेको छ । स्थानीयवासीका अनुसार क्षमताभन्दा बढी मानिस त्यहाँ पुग्दा झोलुङ्गे पुल भ’त्किएको हो ।

६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया